२०८१ श्रावण ९
July 24, 2024, Wednesday

नेकपा एमालेले देशलाई अस्थीरतातर्फ धकेल्ने दुष्प्रयास गरेको छ:रामचन्द्र पौडेल

नेकपा एमालेले देशलाई अस्थीरतातर्फ धकेल्ने दुष्प्रयास गरेको छ:रामचन्द्र पौडेल

 काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले नेकपा एमालेले देशलाई अस्थीरतातर्फ धकेल्ने दुष्प्रयास गरेको बताएका छन् ।

महिनौँ दिनदेखि संसद् अवरोध गरेर संसद् विघटन सही थियो भनेर सिद्ध गराउने र देशलाई अस्थिरतातर्फ धकेल्ने खेलमा ओली लागेको उनको आरोप छ ।

उनले लेखेका छन्, ‘६ महिनाको समयमा दुई-दुई पटक संसद विघटन गरेर व्यवस्थालाई नै संकटमा पुर्‍याउने एमाले ओलीले महिनौ दिनदेखि संसद अवरोध गरेर विघटन सहि थियो भनेर सिद्ध गराउने र अन्ततः देशलाई अस्थिरता तर्फ धकेल्ने दुष्प्रयास गर्दैछन् ।’

Related News

‘राजनीतिक अस्थिरताका कारण विकास निर्माणले गति लिन सकेन’
‘राजनीतिक अस्थिरताका कारण विकास निर्माणले गति लिन सकेन’
  • २०७८ मंसिर २९, बुधबार ०९:४३ गते

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकमा राजनीतिक अस्थिरता पैदा भएको कारण विकास निर्माणका कामले गति लिन नसकेको...

कांग्रेसले घोषणा गरेको आन्दोलनको ‘औचित्य’
कांग्रेसले घोषणा गरेको आन्दोलनको ‘औचित्य’
  • २०७८ मंसिर २९, बुधबार ०९:४३ गते

काठमाडौं । प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको नेपाली कांग्रेस यतिबेला सडक आन्दोलनको तयारीमा छ । केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त...

न्यूनतम साझा कार्यक्रमकै आधारमा आगामी बजेट आउने
न्यूनतम साझा कार्यक्रमकै आधारमा आगामी बजेट आउने
  • २०७८ मंसिर २९, बुधबार ०९:४३ गते

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले न्यूनतम साझा कार्यक्रममा टेकेर सरकार अगाडि बढेको बताएका छन् ।बिहीबार...

TOP