२०७९ असार १४
June 28, 2022, Tuesday

माध्यमिक तहको एक हजार ५६५ शिक्षकको नयाँ पदपूर्तिका लागि विज्ञापन खुला

माध्यमिक तहको एक हजार ५६५ शिक्षकको नयाँ पदपूर्तिका लागि विज्ञापन खुला

काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तहको एक हजार ५६५ शिक्षकको नयाँ पदपूर्तिका लागि खुला विज्ञापन गरेको छ ।

आउँदो पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म विलम्ब शुल्क तिरेर दरखास्त दिन सकिने आयोगले जनाएको छ । दरखास्त अनलाइनमार्फत् बुझाउन सकिने छ ।

नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक, अर्थशास्त्र, लेखा, शिक्षा, स्वास्थ्य, संस्कृत, कम्प्युटर, शुक्लयजुर्वेद र न्याय विषयका जम्मा एक हजार ५४७ जना शिक्षकका लागि विज्ञापन खुलाइएको हो ।

परीक्षा आवेदन अनलाइनमार्फत भर्ने व्यवस्था गरिएको छ ।

https://drive.google.com/file/d/1mJe5sqazj7MiOyRNrJXlFvUlQxzD9MHY/view

Related News

मेरी बास्सैकी कलाकार सुस्मा तामाङ ठगिइन्
मेरी बास्सैकी कलाकार सुस्मा तामाङ ठगिइन्
  • २०७८ मंसिर २९, बुधबार ०९:५०

काठमाडौँ – मेरी बास्सैकी कलाकार सुस्मा तामाङ ठगिएकी छन् । तातोपानी घर भएका मोती थामीले कलाकार सुस्मासँग ठुलो तरकारी व्यवसाय...

फ्रान्स पठाउँछु भनी सूर्य बा. तामाङले ठगी गरे भन्दै फुर्वा शेर्पा मिडियामा
फ्रान्स पठाउँछु भनी सूर्य बा. तामाङले ठगी गरे भन्दै फुर्वा शेर्पा मिडियामा
  • २०७८ मंसिर २९, बुधबार ०९:५०

काठमाडौँ । फ्रान्स पठाइदिन्छु भन्दै आफूलाई ठगी गरेको भन्दै पीडित फुर्वा शेर्पा आफ्नो गुनासो लिएर मिडियामा आएकी छन् । सोलुखुम्बु...

स्कुलमा जागिर लगाई दिन्छु भनी दृष्टिविहीन सँग पाँच लाखको ठगी 
स्कुलमा जागिर लगाई दिन्छु भनी दृष्टिविहीन सँग पाँच लाखको ठगी 
  • २०७८ मंसिर २९, बुधबार ०९:५०

काठमाण्डौ । मकवानपुरको राष्ट्रिय मा.वि व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर तामाङले शिक्षकमा जागिर लगाइदिने भन्दै एक दृष्टि विहीन व्यक्तिसँग पाँच...

TOP