२०७९ मंसिर १६
December 2, 2022, Friday

कांग्रेस महामन्त्री पदको मतगणना जारी , थापा निर्वाचित हुने निश्चित

कांग्रेस महामन्त्री पदको मतगणना जारी , थापा निर्वाचित हुने निश्चित

काठमाडौं । कांग्रेस महामन्त्री पदको मतगणना जारी छ । 

कांग्रेस महामन्त्रीमा गगन थापा निर्वाचित हुने निश्चित भएकाे छ।

४०९० मतगणना हुँदा गगन थापाले २६४४, विश्वप्रकाश शर्माले १६८५, प्रदीप पौडेलले १२१७, डा. प्रकाशशरण महतले १३५७, डा. मीनेन्द्र रिजालले ७०६ र डा. राजाराम कार्कीले ९२ मत प्राप्त गरेका छन् । 

महामन्त्रीका लागि ६ जना प्रतिष्पर्धामा रहेपनि दुईजना निर्वाचित हुनेछन् ।

Related News

स्याङ्जा -२ मा धनराज गुरुङको अग्रता कायमै, धनराज र पद्‌माबीच १,६७२ को मतान्तर
स्याङ्जा -२ मा धनराज गुरुङको अग्रता कायमै, धनराज र पद्‌माबीच १,६७२ को मतान्तर
  • २०७८ पुष १, बिहीबार १४:५७ गते

स्याङ्जा, क्षेत्र नम्बर २ मा ४० हजार मत गणना गरिसक्दा नेकपा एमालेकी सचिव पद्मा अर्यालले कांग्रेस उपसभापति धनराज गुरुङको अग्रता...

निगमले प्रतिलिटर १३ रूपैयाँ नाफा हुँदा पनि घटाएन पेट्रोलको मूल्य
निगमले प्रतिलिटर १३ रूपैयाँ नाफा हुँदा पनि घटाएन पेट्रोलको मूल्य
  • २०७८ पुष १, बिहीबार १४:५७ गते

काठमाडौ, भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएसँगै नेपाल आयल निगमको नाफा ह्वात्तै बढ्ने भएको छ । निगमका अनुसार इन्डियन आयल...

बाजुरामा फराकिलो मतले काँग्रेसका पाण्डे अगाडि
बाजुरामा फराकिलो मतले काँग्रेसका पाण्डे अगाडि
  • २०७८ पुष १, बिहीबार १४:५७ गते

बाजुरा, एक मात्र प्रतिनिधिसभा क्षेत्र रहेको बाजुरामा नेपाली काँग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डेले फराकिलो मतले आफ्नो अग्रतालाई निरन्तर कायम राखेका छन्...

TOP