काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीका उमेदवारको मतगणना अब केहीबेरमै हुने भएको छ ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिकाे अनुसार अब केही बेरमा मतगणना हुनेछ।महामन्त्रिमा गगन थापा, विश्वप्रकाश शर्मा, डा. मिनेन्द्र रिजाल, प्रकाशरण महत, प्रदिप पौडेल र राजाराम कार्की उमेदवार छन् ।
सोमबारको मतदानमा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए ।
काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहालले रोजगारीका लागि विदेशमा जाने युवाहरूलाई कुनै पनि रूपले दुःख दिने काम, ठगी गर्ने, ढिलासुस्ती अब स्वीकार्य...
काठमाडौं, पूर्वराजा ज्ञानेन्द्र शाह र राप्रपाका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ । शाहलाई भेट्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरु झापाको...
हेटौंडा, नेपाली कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेललाई विश्वासको मत दिने भएको छ । बुधबार दिउँसो काठमाडौंमा बसेको बागमती प्रदेशसभा...