२०७९ भाद्र २
August 18, 2022, Thursday

नेपाली कांग्रेसका महामन्त्रीका उमेदवारको मतगणना हुँदै

नेपाली कांग्रेसका महामन्त्रीका उमेदवारको मतगणना हुँदै

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीका उमेदवारको मतगणना अब केहीबेरमै हुने भएको छ ।

 कांग्रेस केन्द्रीय निर्वाचन समितिकाे अनुसार अब केही बेरमा मतगणना हुनेछ।महामन्त्रिमा गगन थापा, विश्वप्रकाश शर्मा, डा. मिनेन्द्र रिजाल, प्रकाशरण महत, प्रदिप पौडेल र राजाराम कार्की उमेदवार छन् ।

सोमबारको मतदानमा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए । 

Related News

धरानको जनता विना म कोही होइन : हर्क साम्पाङ
धरानको जनता विना म कोही होइन : हर्क साम्पाङ
  • २०७८ पुष १, बिहीबार १०:१४

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो ५ वर्ष कार्यकालमा न निदाइकन कान गर्ने बताएका छन् । उनले आफ्नो...

प्रहरीको अ.स.इ देखि राष्ट्रिय अनुसन्धानमा जागिर लगाउने बाहानमा ठगी
प्रहरीको अ.स.इ देखि राष्ट्रिय अनुसन्धानमा जागिर लगाउने बाहानमा ठगी
  • २०७८ पुष १, बिहीबार १०:१४

काठमाडौं । प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धानमा जागिर लगाइदिने भन्दै लाखौँ पैसा ठगी गरिएको कुरा खुल्न आएको छ । बारा...

मजदुरी गरेको पैसा नदिई ठेकेदार फरार 
मजदुरी गरेको पैसा नदिई ठेकेदार फरार 
  • २०७८ पुष १, बिहीबार १०:१४

काठमाडौं । ठेकेदार राज कुमार तामाङले मजदुरको पारिश्रमिक रकम नदिई फरार भएपछि गुनासो गर्दै पीडित हाम्रो मिडियामा आएका छन् ।...

TOP