२०७९ आश्विन ११
September 27, 2022, Tuesday

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गततीन सहमहामन्त्री पदको मतगणना शुरू

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गततीन सहमहामन्त्री पदको मतगणना शुरू

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बिहीबार साँझ तीन सहमहामन्त्री पदको मतगणना शुरू भएको छ ।

महामन्त्री पदको अन्तिम मत परिणाम सार्वजनिक भएसँगै सहमहामन्त्रीको मतगणना गर्न लागिएको हो ।

आज सहमहामन्त्रीको महिला, दलित, आदिवासी जनजातितर्फको मतगणना गर्न लागिएको हो ।

Related News

मनास्लुमा हिउँ पहिरो-१३ जना बेपत्ता, १० भन्दा बढी घाइते
मनास्लुमा हिउँ पहिरो-१३ जना बेपत्ता, १० भन्दा बढी घाइते
  • २०७८ पुष १, बिहीबार १७:१७

काठमाडौं। गोरखाको मनास्लु हिमालमा हिउँ पहिरो जाँदा १० जनाभन्दा बढी घाइते भएका छन्। १३ जना बेपत्ता भएका छन्। चुमनुब्री गाउँपालिका...

निर्वाचन आयोगले एमाले र गठबन्धनसहित सबै दलको बन्दसूची सच्याएर पठाउन गर्यो पत्राचार
निर्वाचन आयोगले एमाले र गठबन्धनसहित सबै दलको बन्दसूची सच्याएर पठाउन गर्यो पत्राचार
  • २०७८ पुष १, बिहीबार १७:१७

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत समानुपातिकतर्फको निर्वाचनमा भाग लिनका लागि ४८ वटै दलले पेस गरेको बन्दसूची नमिलेको निर्वाचन आयोगले जनाएको छ...

अछाम एकीकृत समाजवादीको जिल्ला कमिटी नै एमालेमा समाहित
अछाम एकीकृत समाजवादीको जिल्ला कमिटी नै एमालेमा समाहित
  • २०७८ पुष १, बिहीबार १७:१७

अछाम, नेकपा एकीकृत समाजवादी पार्टीको अछाम जिल्ला कमिटी पूरै एमालेमा समाहित भएको छ। सोमबार एमाले पार्टी कार्यालय च्यासलमा जिल्ला कमिटी...

TOP