२०८१ बैशाख ७
April 19, 2024, Friday

नेपाली कांग्रेसका महामन्त्रीका उमेदवारको मतगणना हुँदै

नेपाली कांग्रेसका महामन्त्रीका उमेदवारको मतगणना हुँदै

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीका उमेदवारको मतगणना अब केहीबेरमै हुने भएको छ ।

 कांग्रेस केन्द्रीय निर्वाचन समितिकाे अनुसार अब केही बेरमा मतगणना हुनेछ।महामन्त्रिमा गगन थापा, विश्वप्रकाश शर्मा, डा. मिनेन्द्र रिजाल, प्रकाशरण महत, प्रदिप पौडेल र राजाराम कार्की उमेदवार छन् ।

सोमबारको मतदानमा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए । 

Related News

नवनियुक्त महालेखापरीक्षकले लिनुभयो शपथ
नवनियुक्त महालेखापरीक्षकले लिनुभयो शपथ
  • २०७८ पुष १, बिहीबार १०:१४ गते

काठमाडौं, वैशाख ६ गते। नवनियुक्त महालेखापरीक्षक तोयम रायले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। बिहीबार राष्ट्रपति कार्यालयमा आयोजित विशेष कार्यक्रममा राष्ट्रपति...

महसुल नतिरेपछि सम्राट सिमेन्टको काटियो विजुली
महसुल नतिरेपछि सम्राट सिमेन्टको काटियो विजुली
  • २०७८ पुष १, बिहीबार १०:१४ गते

घोराही, वैशाख ५ गते। दाङको सतबरियामा रहेको सम्राट सिमेन्ट उद्योगले विद्युत महसुल नबुझाएपछि बिजुली काटिएको छ। सम्राट सिमेन्ट उद्योगले करिब ६...

सुप्रिम सहकारी पीडित आन्दोलित
सुप्रिम सहकारी पीडित आन्दोलित
  • २०७८ पुष १, बिहीबार १०:१४ गते

बुटवल– सुप्रिम बचत तथा सहकारी संस्थाका पीडितहरू आन्दोलनमा उत्रेका छन् । संस्थाका पूर्व अध्यक्ष गितेन्द्रबाबु राईसहितका व्यक्तिलाई पक्राउको माग गर्दै...

TOP