२०८१ बैशाख ७
April 19, 2024, Friday

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गततीन सहमहामन्त्री पदको मतगणना शुरू

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गततीन सहमहामन्त्री पदको मतगणना शुरू

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बिहीबार साँझ तीन सहमहामन्त्री पदको मतगणना शुरू भएको छ ।

महामन्त्री पदको अन्तिम मत परिणाम सार्वजनिक भएसँगै सहमहामन्त्रीको मतगणना गर्न लागिएको हो ।

आज सहमहामन्त्रीको महिला, दलित, आदिवासी जनजातितर्फको मतगणना गर्न लागिएको हो ।

Related News

नवनियुक्त महालेखापरीक्षकले लिनुभयो शपथ
नवनियुक्त महालेखापरीक्षकले लिनुभयो शपथ
  • २०७८ पुष १, बिहीबार १७:१७ गते

काठमाडौं, वैशाख ६ गते। नवनियुक्त महालेखापरीक्षक तोयम रायले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। बिहीबार राष्ट्रपति कार्यालयमा आयोजित विशेष कार्यक्रममा राष्ट्रपति...

महसुल नतिरेपछि सम्राट सिमेन्टको काटियो विजुली
महसुल नतिरेपछि सम्राट सिमेन्टको काटियो विजुली
  • २०७८ पुष १, बिहीबार १७:१७ गते

घोराही, वैशाख ५ गते। दाङको सतबरियामा रहेको सम्राट सिमेन्ट उद्योगले विद्युत महसुल नबुझाएपछि बिजुली काटिएको छ। सम्राट सिमेन्ट उद्योगले करिब ६...

सुप्रिम सहकारी पीडित आन्दोलित
सुप्रिम सहकारी पीडित आन्दोलित
  • २०७८ पुष १, बिहीबार १७:१७ गते

बुटवल– सुप्रिम बचत तथा सहकारी संस्थाका पीडितहरू आन्दोलनमा उत्रेका छन् । संस्थाका पूर्व अध्यक्ष गितेन्द्रबाबु राईसहितका व्यक्तिलाई पक्राउको माग गर्दै...

TOP