काठमाडौं । नेकपा (एमाले)का पदाधिकारी र केन्द्रीय सदस्यसहित ३४५ जनाको कार्यविभाजन गरिएको छ ।
२ दिन बसेको केन्द्रीय कमिटी बैठकका निर्णय कार्यान्वयन गर्न जारी गरिएको अपानीमा विभिन्न विभागका प्रमुखका साथै प्रदेश र जिल्ला इञ्चार्जहरु पनि तोकेको छ ।
ध्यक्ष केपी शर्मा ओलीले पार्टीको समग्र नेतृत्व गर्ने उल्लेख छ । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नीति अनुसन्धान प्रतिष्ठानको प्रमुखको जिम्मेवारी पाएका छन् ।
https://drive.google.com/file/d/1h7aseQiZdcSwwcBleDFzRmQx0zakL0ps/view
काठमाडौँ – नेकपा एकीकृत समाजवादीका उपमहासचिवसमेत रहेका प्रवक्ता जगन्नाथ खतिवडाले एक घण्टाभित्र मन्त्रीमण्डल पुनार्गठन हुने बताएका छन् । पार्टीका नेताहरूलाई...
काठमाडौँ – भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७९र८० का लागि रु ६ अर्ब हाराहारीको बजेट ल्याउने भएको छ । यही असार...
काठमाडौं । नेकपा एमाले नेता गोकुल बास्कोटाले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाललाई उनि नेता नभएर च्यातिएको टालो मात्र...