२०७९ असार ११
June 25, 2022, Saturday

नेकपा (एमाले)का पदाधिकारी र केन्द्रीय सदस्यसहित ३४५ जनाको कार्यविभाजन

नेकपा (एमाले)का पदाधिकारी र केन्द्रीय सदस्यसहित ३४५ जनाको कार्यविभाजन

काठमाडौं । नेकपा (एमाले)का पदाधिकारी र केन्द्रीय सदस्यसहित ३४५ जनाको कार्यविभाजन गरिएको छ ।

२ दिन बसेको केन्द्रीय कमिटी बैठकका निर्णय कार्यान्वयन गर्न जारी गरिएको अपानीमा विभिन्न विभागका प्रमुखका साथै प्रदेश र जिल्ला इञ्चार्जहरु पनि तोकेको छ ।

ध्यक्ष केपी शर्मा ओलीले पार्टीको समग्र नेतृत्व गर्ने उल्लेख छ । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नीति अनुसन्धान प्रतिष्ठानको प्रमुखको जिम्मेवारी पाएका छन् ।

https://drive.google.com/file/d/1h7aseQiZdcSwwcBleDFzRmQx0zakL0ps/view

Related News

एकीकृत समाजवादीका प्रवक्ताले एक घन्टामै मन्त्री हेरफेर हुन्छ भनेपछि, अटेरी मन्त्रीहरुलाई तनाव
एकीकृत समाजवादीका प्रवक्ताले एक घन्टामै मन्त्री हेरफेर हुन्छ भनेपछि, अटेरी मन्त्रीहरुलाई तनाव
  • २०७८ पुष २, शुक्रबार ११:२३

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका उपमहासचिवसमेत रहेका प्रवक्ता जगन्नाथ खतिवडाले एक घण्टाभित्र मन्त्रीमण्डल पुनार्गठन हुने बताएका छन् । पार्टीका नेताहरूलाई...

चितवनमा रेनुको अर्को चमत्कार देशैभरका महानगरको भन्दा आकर्षक बजेट ल्याउँदै
चितवनमा रेनुको अर्को चमत्कार देशैभरका महानगरको भन्दा आकर्षक बजेट ल्याउँदै
  • २०७८ पुष २, शुक्रबार ११:२३

काठमाडौँ –  भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७९र८० का लागि रु ६ अर्ब हाराहारीको बजेट ल्याउने भएको छ । यही असार...

नेता बन्न पार्टी फुटाएका नेपाललाई उनैका मन्त्रीले च्यातिएको टालो बनाएर फाल्दैछन् : बास्कोटा
नेता बन्न पार्टी फुटाएका नेपाललाई उनैका मन्त्रीले च्यातिएको टालो बनाएर फाल्दैछन् : बास्कोटा
  • २०७८ पुष २, शुक्रबार ११:२३

काठमाडौं । नेकपा एमाले नेता गोकुल बास्कोटाले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाललाई उनि नेता नभएर च्यातिएको टालो मात्र...

TOP