२०७९ आश्विन ११
September 27, 2022, Tuesday

नेपाली यु–१९ महिला फुटबल टोलीले आज भुटानविरुद्ध खेल्दै

नेपाली यु–१९ महिला फुटबल टोलीले  आज भुटानविरुद्ध खेल्दै

काठमाडौं । उपाधि जित्ने लक्ष्यसहित बंगलादेश गएको नेपाली यु–१९ महिला फुटबल टोलीले शुक्रबार (आज) भुटानविरुद्ध खेल्दैछ । 

दुई देशबीचको खेल बंगलादेशको ढाकास्थित शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपाली समय अनुसार साँझ पौने ७ बजे सुरु हुनेछ।

सोही मैदानमा त्यसअघि आयोजक बंगलादेश र भारतले पनि प्रतिस्पर्धा गर्दैछन् । बंगलादेश र भारतको नतिजाले पनि नेपालको फाइनल खेल्ने समीकरणमा फरक पार्नसक्छ । 

Related News

नेसन्स लिगमा चेक रिपब्लिकको पोष्टमा पोर्चुगलको ४ गोल,  स्वीट्जरल्याण्डले स्पेनलाई हरायो
नेसन्स लिगमा चेक रिपब्लिकको पोष्टमा पोर्चुगलको ४ गोल, स्वीट्जरल्याण्डले स्पेनलाई हरायो
  • २०७८ पुष २, शुक्रबार ०९:५८

एजेन्सी, नेसन्स लिग फुटबलमा पोर्चुगलले घरेलु टोली चेक रिपब्लिकलाई ४-० गोलले हराएको छ । जीतसँगै पोर्चुगल शीर्ष स्थानमा उक्लिएको छ...

नेसन्स लिगमा वेल्सविरुद्व बेल्जियमको रोमाञ्चक जीत
नेसन्स लिगमा वेल्सविरुद्व बेल्जियमको रोमाञ्चक जीत
  • २०७८ पुष २, शुक्रबार ०९:५८

एजेन्सी, युइएफए नेसन्स लिगअन्तर्गत गएरातिको खेलमा घरेलु टोली बेल्जियम विजयी भएको छ । ऊ लिग ञएझअन्तर्गत समूह फोरको खेलमा वेल्सविरुद्व...

कौरको शतकमा इंग्ल्याण्डविरुद्ध भारतको फराकिलो जीत
कौरको शतकमा इंग्ल्याण्डविरुद्ध भारतको फराकिलो जीत
  • २०७८ पुष २, शुक्रबार ०९:५८

एजेन्सी, इंग्ल्याण्डविरुद्धको एकदिवसीय सिरिज भारतीय महिला क्रिकेट टोलीले एक खेल अगावै जितेको छ । गएराति सम्पन्न खेलमा इंग्ल्याण्डलाई ८८ रनले...

TOP