२०८० चैत्र १६
March 29, 2024, Friday

नेपाली यु–१९ महिला फुटबल टोलीले आज भुटानविरुद्ध खेल्दै

नेपाली यु–१९ महिला फुटबल टोलीले  आज भुटानविरुद्ध खेल्दै

काठमाडौं । उपाधि जित्ने लक्ष्यसहित बंगलादेश गएको नेपाली यु–१९ महिला फुटबल टोलीले शुक्रबार (आज) भुटानविरुद्ध खेल्दैछ । 

दुई देशबीचको खेल बंगलादेशको ढाकास्थित शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपाली समय अनुसार साँझ पौने ७ बजे सुरु हुनेछ।

सोही मैदानमा त्यसअघि आयोजक बंगलादेश र भारतले पनि प्रतिस्पर्धा गर्दैछन् । बंगलादेश र भारतको नतिजाले पनि नेपालको फाइनल खेल्ने समीकरणमा फरक पार्नसक्छ । 

Related News

नेपाल ‘ए’ र आयरल्यान्डबिचको पहिलो खेल रद्द
नेपाल ‘ए’ र आयरल्यान्डबिचको पहिलो खेल रद्द
  • २०७८ पुष २, शुक्रबार ०९:५८ गते

काठमाडौँ, चैत १५ गते । नेपाल ‘ए’ र आयरल्यान्डबिचको बिहीबारका लागि तय भएको पहिलो खेल वर्षाका कारण रद्द भएको छ । तीन...

नेपालले आयरल्याण्ड उल्भ्सलाई दियो १ सय ९९ रनको लक्ष्य
नेपालले आयरल्याण्ड उल्भ्सलाई दियो १ सय ९९ रनको लक्ष्य
  • २०७८ पुष २, शुक्रबार ०९:५८ गते

दोस्रो मैत्रीपूर्ण टी–२० क्रिकेटमा नेपालले आयरल्याण्ड उल्भ्सलाई एक सय ९९ रनको लक्ष्य दिएको छ । त्रिबि क्रिकेट मैदानमा टस जितेर...

आयरल्याण्ड्स उल्भ्ससँगको खेल जित्न नेपालले पायो १ सय २२ रनको लक्ष्य
आयरल्याण्ड्स उल्भ्ससँगको खेल जित्न नेपालले पायो १ सय २२ रनको लक्ष्य
  • २०७८ पुष २, शुक्रबार ०९:५८ गते

काठमाण्डौ – आयरल्याण्ड्स उल्भ्ससँगको खेल जित्न नेपालले एक सय २२ रनको लक्ष्य पाएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर...

TOP