२०७९ भाद्र २
August 18, 2022, Thursday

टोखामा मतदाता नामावली सङ्कलन कार्य सुरु

टोखामा मतदाता नामावली सङ्कलन कार्य सुरु

काठमाडौं । टोखा नगरपालिकामा मतदाता नामावली कार्य सुरु भएको छ ।

काठमाडौँको उत्तरी क्षेत्रमा रहेको सो नगरपालिकामा आगामी स्थानीय, प्रदेश एवं प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर राख्दै मतदाता नामावली कार्य सुरु गरिएको हो । आजदेखि सुरु भएको मतदाता नामावली सङ्कलन कार्य यही पुस १८ गतेसम्म चल्नेछ ।

नगरपालिकाका प्रमुख शिक्षा अधिकृत बाबुराम गौतमले नगरपालिकाभित्रका नागरिकता लिएका व्यक्तिलाई लक्षित गरेर मतदाता नामावली सङ्कलन कार्य सुरु गरिएको जानकारी दिनुभयो । “टोखामा स्थायी ठेगाना भएका र बसाइसराइ गरेर यहाँ आएका व्यक्तिलाई नागरिकता हेरेर मतदाता नामावलीमा समेट्छौँ”, उहाँले भन्नुभयो ।

नगरपालिकाको कार्यालयमा मात्र मतदाता नामावली सङ्कलन गर्ने जनाइएको छ ।

Related News

जन्मसिद्धका सन्तानलाई अब वंशजको नागरिकता
जन्मसिद्धका सन्तानलाई अब वंशजको नागरिकता
  • २०७८ पुष ४, आईतवार १४:०७

काठमाडौं : संविधान जारी (२०७२ असोज ३) अघि जन्मको आधारमा नेपाली नागरिकता लिएका बाबु र आमाका सन्तानले अब वंशजको नागरिकता पाउने...

ट्रोल बनाएर सामाजिक संजालमा उछित्तो काड्न थालेपछि नविना लामाले रूदै यसो भनिन् !
ट्रोल बनाएर सामाजिक संजालमा उछित्तो काड्न थालेपछि नविना लामाले रूदै यसो भनिन् !
  • २०७८ पुष ४, आईतवार १४:०७

काठमाडौं – एमाले सांसद नविना लामाले  आफ्नो कमजोरी स्वीकारेकी छिन्। लामाले भाबुक हुदै आफु नेपाली भाषामा कमजोर भएकाले संसद्मा बोल्ने...

बजेट निर्माणमा असम्बन्धित व्यक्ति संलग्न नभएको पूर्वअर्थमन्त्रीको बयान
बजेट निर्माणमा असम्बन्धित व्यक्ति संलग्न नभएको पूर्वअर्थमन्त्रीको बयान
  • २०७८ पुष ४, आईतवार १४:०७

काठमाडौँ। पूर्व अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न नरहेको बयान दिएका छन्। बिहीबार बिहान बसेको संसदीय विशेष छानबिन...

TOP