२०७९ चैत्र ९
March 23, 2023, Thursday

२३९३ मत गणना हुँदा नेविसंघ अध्यक्ष ३५ भित्र परे

२३९३ मत गणना हुँदा नेविसंघ अध्यक्ष ३५ भित्र परे

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यका लागि ९९ जनाको उमेदवारी परेको छ । खुला केन्द्रीय सदस्य पदका लागि भएको निर्वाचनको मतगणना शनिबारदेखि जारी छ ।

३५ जना खुला केन्द्रीय सदस्य निर्वाचित गर्न भएकोमा निर्वाचनमा हालसमम २३९३ मत गणना भएको छ ।

यी हन् अहिलेसम्म भएको गणनाअनुसार शीर्ष ३५ भित्र पर्नेहरु:

१) डा.शशांक कोइराला-१९७१ 

२) एनपी साउद-१५३८ 

३) बालकृष्ण खाँण-१५०७ 

४) रमेश लेखक-१४५१ 

५) उदय शमशेर राणा -१४४५ 

६) शंकर भण्डारी-१४३७ 

७) ज्ञानेन्द्रबहादुर कार्की-१४२३ 

८) रामहरि खतिवडा-१३९५ 

९) अर्जुननरसिंह केसी- १३८३ 

१०) गोपालमान श्रेष्ठ -१३२३ 

११) जिप छिरिङ्ग लामा-१३१२ 

१२) जीतजङ्ग बस्नेत-१२८३ 

१३) नैनसिंह महर-१२८३ 

१४) डा.रामशरण महत-१२८१ 

१५) गोविन्द भट्टराई-१२७७ 

१६)सुनिलबहादुर थापा-१२४६ 

१७) बल बहादुर केसी-१२३३ 

१८) दिलेन्द्र प्रसाद बडू-१२३१ 

१९) मोहनबहादुर बस्नेत-१२०२ 

२०) दीपक गिरी-११७४ 

२१) सुरेन्द्रराज पाण्डे-११५१ 

२२) कुन्दनराज काफ्ले-११४३ 

२३) पद्मनारायण चौधरी-११३७ 

२४) गुरु बराल-१०३६ 

२५) सञ्जयकुमार गौतम-१००१ 

२६) गोविन्द राज पोखरेल-९६२

 २७) गोपाल दहित-९३१ 

२८) राजीव ढुंगाना-९३५ 

२९) कृष्णकिशोर घिमिरे ९२९

 ३०) दिनेश कोइराला -९२५ 

३१) वीरेन्द्रकुमार कनौडिया-९१९ 

३२) ई. मोहन आचार्य-९१३ 

३३) अजयबाबु शिवाकोटी- ९०९ 

३४) मदनबहादुर अमात्य- ९०८ 

३५) उमेशजंग रायमाझी-८९१ 

Related News

विदेश जाने युवालाई दुःख दिने र ठगी गर्ने काम स्वीकार्य हुन्न : प्रधानमन्त्री दाहाल
विदेश जाने युवालाई दुःख दिने र ठगी गर्ने काम स्वीकार्य हुन्न : प्रधानमन्त्री दाहाल
  • २०७८ पुष ४, आईतवार ०९:२८ गते

काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहालले रोजगारीका लागि विदेशमा जाने युवाहरूलाई कुनै पनि रूपले दुःख दिने काम, ठगी गर्ने, ढिलासुस्ती अब स्वीकार्य...

दमक पुुुगेर पूर्वराजा ज्ञानेन्द्रलाई सुुुटुुुक्क भेटे राप्रपा शीर्ष नेताहरुले
दमक पुुुगेर पूर्वराजा ज्ञानेन्द्रलाई सुुुटुुुक्क भेटे राप्रपा शीर्ष नेताहरुले
  • २०७८ पुष ४, आईतवार ०९:२८ गते

काठमाडौं, पूर्वराजा ज्ञानेन्द्र शाह र राप्रपाका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ । शाहलाई भेट्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरु झापाको...

बागमतीमा कांग्रेसले मुख्यमन्त्री जमकट्टेललाई विश्वासको मत दिने
बागमतीमा कांग्रेसले मुख्यमन्त्री जमकट्टेललाई विश्वासको मत दिने
  • २०७८ पुष ४, आईतवार ०९:२८ गते

हेटौंडा, नेपाली कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेललाई विश्वासको मत दिने भएको छ । बुधबार दिउँसो काठमाडौंमा बसेको बागमती प्रदेशसभा...

TOP