२०७९ मंसिर २४
December 10, 2022, Saturday

रक्षा मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

रक्षा मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले मौजुदा मन्त्रिपरिषद्का रक्षामन्त्री डा मीनेन्द्र रिजालले पदबाट राजिनामा दिनुभएकाले प्रधानमन्त्रीको सिफारिसमा रक्षामन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्ने गरी तोक्नुभएको छ ।

रक्षा मन्त्री रिजालले नेपालको संविधानको धारा ७७ बमोजिम मन्त्रीपद्बाट राजिनामा दिनुभएको हो ।

Related News

त्रिविले अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गरेर नेपालको शिर उच्च बनायो : प्रभानमन्त्री देउवा
त्रिविले अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गरेर नेपालको शिर उच्च बनायो : प्रभानमन्त्री देउवा
  • २०७८ पुष ५, सोमबार १८:३५ गते

काठमाडौ, प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयले नेपालको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुरयाएको बताएका छन् । आज पुल्चोक क्याम्पसमा आयोजित त्रिभुवन...

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रलाई सर्वोच्च प्रवेशमा रोक, अन्तरिम आदेश जारी
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रलाई सर्वोच्च प्रवेशमा रोक, अन्तरिम आदेश जारी
  • २०७८ पुष ५, सोमबार १८:३५ गते

काठमाडौ, निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्वोच्च प्रवेश गर्न नपाउने भएका छन्। उनलाई नियमित काममा फर्किन रोक लगाउन माग गर्दै परेको...

जबरालाई सफाइ दिने निर्णयविरुद्धको रिटमाथि बहस सकियो, न्यायाधीशहरू छलफलमा
जबरालाई सफाइ दिने निर्णयविरुद्धको रिटमाथि बहस सकियो, न्यायाधीशहरू छलफलमा
  • २०७८ पुष ५, सोमबार १८:३५ गते

काठमाडौं, महाभियोग प्रस्ताव आएपछि गत फागुन–१ देखि निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सफाइ दिने गरी पत्र दिने निर्णयविरुद्धको रिटमातिथको बहस...

TOP