२०८० चैत्र १५
March 28, 2024, Thursday

नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्पलेक्समा आगलागी

नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्पलेक्समा आगलागी

काठमाडौं । नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्पलेक्समा आगलागी भएको प्रहरीले जनाएकेछ ।

कम्प्लेक्समा रहेको जीम सेन्टरमा आगलागी भएको प्रहरी वृत्त, बानेश्वरका डीएसपी मीमबहादुर लामाले बताए ।

कम्प्लेक्को टप फ्लोलमा रहेको जीम सेन्टरमा आगलागी भएको हो।आगलागी नियन्त्रणका लागि काठमाडौं उपत्यकाका दमकलहरू बोलाइएको छ ।

Related News

पहाडी क्षेत्रमा हर्षोल्लासका साथ होली पर्व मनाइँदै
पहाडी क्षेत्रमा हर्षोल्लासका साथ होली पर्व मनाइँदै
  • २०७८ पुष ५, सोमबार १५:५४ गते

काठमाडौँ, चैत ११ गते । सद्भावनाको पर्व होली, आज देशको पहाडी भेगमा उल्लाहसपूर्वक मनाइँदैछ । फागुन शुक्ल पूर्णिमाका दिनमा पर्ने यो...

बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा सरकारकै नाममा कायम
बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा सरकारकै नाममा कायम
  • २०७८ पुष ५, सोमबार १५:५४ गते

काठमाण्डौ – सरकारले बाँसबारी छाला जुत्ता उद्योगबाट च्याम्पियन फुटवेयरका नाममा गएको १० रोपनी जग्गा सरकाकै नाममा कायम गर्ने निर्णय गरेको...

प्रभु साहको प्रश्न, ‘गौर हत्याकाण्डका दोषीलाई नै मन्त्री बनाउनुले कसरी सुशासन र कानूनी राज्य स्थापित हुन्छ ?’
प्रभु साहको प्रश्न, ‘गौर हत्याकाण्डका दोषीलाई नै मन्त्री बनाउनुले कसरी सुशासन र कानूनी राज्य स्थापित हुन्छ ?’
  • २०७८ पुष ५, सोमबार १५:५४ गते

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं सांसद प्रभु साहले गौर हत्याकाण्डका दोषीलाई नै मन्त्री बनाईएको भन्दै आपत्ति जनाएका...

TOP