२०७९ मंसिर १२
November 28, 2022, Monday

नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा मधेसीतर्फ पाँच जना निर्वाचित

नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा मधेसीतर्फ पाँच जना निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा मधेसीतर्फ पाँच जना निर्वाचित भएका छन् ।

सार्वजनिक परिणाम अनुसार अजय चौरसिया २५२२, चन्द्रमोहन यादव २१३८ र दिनेश कुमार यादव १९५९ मतका साथ केन्द्रीय सदस्यमा विजयी भएका हुन् ।

 विनोद चौधरी २२०६ मतका साथ केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

निर्वाचित मध्ये चन्द्रमोहन शेखर कोइराला पक्षका हुन्  भने अन्य चार जना शेरबहादुर देउवा निकट हुन् । 

Related News

चुनावी परिणामलाई लिएर कांग्रेसमा कलह ! मतदाताको विद्रोह नबुझ्नेले मलाई आरोप लगाए : महामन्त्री थापा
चुनावी परिणामलाई लिएर कांग्रेसमा कलह ! मतदाताको विद्रोह नबुझ्नेले मलाई आरोप लगाए : महामन्त्री थापा
  • २०७८ पुष ६, मंगलवार १४:३८ गते

काठमाडौं, चुनावी परिणामसँगै ठुला दलमा अन्तरघातको चर्चा हुन थालेको छ । कांग्रेसमा गुटको लडाइँका कारण कतिपय उम्मेदवार पराजित भएको भन्दै...

७० वर्ष भन्दा माथिका १२ जना निर्वाचित, सोविता गौतम सबैभन्दा कम उमेरकी सांसद
७० वर्ष भन्दा माथिका १२ जना निर्वाचित, सोविता गौतम सबैभन्दा कम उमेरकी सांसद
  • २०७८ पुष ६, मंगलवार १४:३८ गते

काठमाडौं, प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचनतर्फ युवा समूहबाट नगण्य मात्र प्रतिनिधित्व भएको छ। १६५ निर्वाचन क्षेत्रको नतिजा आउने क्रम अन्तिम चरणमा पुग्दा...

जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु, प्रतिनिधि र प्रदेशसभाको निर्वाचनले महोत्सव ओझेलमा
जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु, प्रतिनिधि र प्रदेशसभाको निर्वाचनले महोत्सव ओझेलमा
  • २०७८ पुष ६, मंगलवार १४:३८ गते

जनकपुरधाम, विवाहपञ्चमी आउनुभन्दा एक साता अगाडीदेखि नै जनकपुरधाममा रामजानकी विवाहपञ्चमीको तयारी सुरु हुने गर्छ। पछिल्ला २/३ वर्षदेखि कोरोनाको संक्रमणको भयका...

TOP