२०८० आश्विन १४
October 1, 2023, Sunday

अवैध लागूऔषध सहित पक्राउ

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं ।  भक्तपुर, मध्यपुर ठिमी नगरपालिका-४ नयाँठिमीस्थित सडकबाट करिब २ केजी अवैध लागूऔषध पोल्याण्ड सहित धादिङ गल्छी नगरपालिका-५ बैरेनी बस्ने ३६ वर्षीय भिम बहादुर तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रदेश ३-०२-०१४ प ७०१८ नम्बरको मोटरसाइकललाई महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार तामाङलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

Related News

युवा संघद्वारा `राष्ट्रिय श्रम अभियान´ को सुरुवात
युवा संघद्वारा `राष्ट्रिय श्रम अभियान´ को सुरुवात
  • २०७८ पुष ७, बुधबार ११:५५ गते

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ( एकीकृत समाजवादी ) निकट युवा संघ नेपालले `राष्ट्रिय श्रम अभियान´ को सुरु गरेकोछ। आज...

डा.बिजयको टोलिले मृगौला प्रत्यारोपणमा सफलता हासिल गर्दै
डा.बिजयको टोलिले मृगौला प्रत्यारोपणमा सफलता हासिल गर्दै
  • २०७८ पुष ७, बुधबार ११:५५ गते

काठमाडौ ! एकैपटक चारजना ब्यक्तिको मृगौला साटासाट गरि सल्यक्रिया गर्नु भनेको निकै चुनौती पुर्ण कार्य हो । गत साता सुमेरु...

काठमाडौंका सतुंगल र चाबहिलमा आगलागी, एक करोड रुपैयाँ बराबरको धनमाल नष्ट
काठमाडौंका सतुंगल र चाबहिलमा आगलागी, एक करोड रुपैयाँ बराबरको धनमाल नष्ट
  • २०७८ पुष ७, बुधबार ११:५५ गते

काठमाडौंका सतुंगल र चाबहिलमा आगलागी हुँदा करिब एक करोड रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । चन्द्रागिरि नगरपालिका(११ मा रहेको...

TOP