२०७९ चैत्र १९
April 2, 2023, Sunday

काठमाडौंको आज बिहानको तापक्रम ३.४ डिग्री सेल्सियस,तराईमा शितलहर सुरु हुने सम्भावना

काठमाडौंको आज बिहानको तापक्रम ३.४ डिग्री सेल्सियस,तराईमा शितलहर सुरु हुने सम्भावना

काठमाडौं । काठमाडौंको आज बिहानको तापक्रम ३.४ डिग्री सेल्सियस रहेको छ । बिहान ६ बजे काठमाडौंमा ३.४ डिग्री सेल्सियस तापक्रम मापन गरिएको हो । 

बुधबार पनि काठमाडौं सहित देशभरी चिसो कायम छ।  उच्च पहाडी क्षेत्रमा हिमपात भएका कारण जनजीवन कष्टकर भएको छ।  पूर्वदेखि पश्चिमसम्मका तराई क्षेत्रमा बाक्लो हुस्सु लागेको छ। 

 एकपटक पानी परेपछि तराईमा शितलहर सुरु हुने सम्भावना रहेको छ ।

Related News

नियमावली मस्यौदा समितिको प्रतिवेदन पारित गर्न प्रतिनिधिसभाको बैठक बस्दै
नियमावली मस्यौदा समितिको प्रतिवेदन पारित गर्न प्रतिनिधिसभाको बैठक बस्दै
  • २०७८ पुष ७, बुधबार ०७:१२ गते

काठमाडौं, प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
  • २०७८ पुष ७, बुधबार ०७:१२ गते

काठमाडौ, सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (आइतबार) बस्दै छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार...

प्रधानमन्त्री दाहाल भेट्न बालुवाटार जाँदै आन्दोलनरत मिटरब्याजी पीडित
प्रधानमन्त्री दाहाल भेट्न बालुवाटार जाँदै आन्दोलनरत मिटरब्याजी पीडित
  • २०७८ पुष ७, बुधबार ०७:१२ गते

काठमाडौ, महोत्तरीबाट ११ दिन हिँडेर काठमाडौँ आई आन्दोलनरत मिटरब्याजी पीडितहरूसँग आज प्रधानमन्त्री पुष्पकमल दाहालले भेटवार्ता गर्दै छन्। न्याय खोज्दै काठमाडौँ...

TOP