२०७९ असार ११
June 25, 2022, Saturday

घट्यो सुनको मूल्य : बढ्यो चाँदी

घट्यो सुनको मूल्य : बढ्यो चाँदी

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले घटेर रु ९२ हजार ६०० तोकिएको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९३ हजारमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार १०० तोकिएकोे छ यसको मूल्य मङ्गलबार प्रतितोला रु ९२ हजार ५०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १०ले बढेर रु एक हजार २४५ पुगेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तरराष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा आउने उतारचडावका आधारमा यहाँ दैनिक सुनचाँदीको मूल्य तोक्दै आएको छ ।

अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७८७ डलर आसपास कारोबार भइरहेको छ ।

Related News

सार्वजनिक यातायातमा चढ्दा वित्तीकै २५ रुपैयाँ !
सार्वजनिक यातायातमा चढ्दा वित्तीकै २५ रुपैयाँ !
  • २०७८ पुष ७, बुधबार ११:५२

काठमाडौं- सार्वजनिक यातायातमा चढ्दा वित्तीकै २५ रुपैयाँ तिर्नु पर्ने अवस्था आएको छ । सकारले डिजेलको भाउ बढाएपछि सार्वजनिक यातायातका साधनको...

ज्यापून्हिको अवसरमा पनौती नगरपालिका क्षेत्रभर सार्वजनिक बिदा
ज्यापून्हिको अवसरमा पनौती नगरपालिका क्षेत्रभर सार्वजनिक बिदा
  • २०७८ पुष ७, बुधबार ११:५२

काभ्रे- जिल्लाको पनौती नगरपालिकाले आज (मंगलबार) सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै नगरपालिका क्षेत्र भित्र प्रत्येक वर्ष...

आगामी हप्तादेखि सेयर बजार सातामा ६ दिन खुल्ने
आगामी हप्तादेखि सेयर बजार सातामा ६ दिन खुल्ने
  • २०७८ पुष ७, बुधबार ११:५२

काठमाडौँ- आगामी हप्तादेखि सेयर बजार अब सातामा छ दिन खुल्ने भएको छ । प्रत्येक दिन बिहान ११ बजेदेखि अपराह्न ३...

TOP