काठमाडौं । बालकको लिंगमा रबर बाँधेर यातना दिने महिलालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नम्बर १५ गलेश्वर चोकस्थित न्यू लाइफ स्कुलकी होस्टेल वार्डेन जिल्ला नुवाकोट पञ्चकन्या गाँउपालिका वडा नम्बर २ घर भई हाल पोखरा १४ बस्ने वर्ष २७ की जानुका नेपाली रहेको कास्कीका प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए।
बालबालिकासम्बन्धी ऐन, २०७५ बमोजिम बालबालिकाविरुद्धको कसुरमा जाहेरी परेपछि नुवाकोट घर भई पोखरा-१४ बस्ने २७ वर्षीय जानुकालाई पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिए ।
नेपालीलाई मंगलबार नै अदालतबाट ५ दिनको म्याद थप गरेर प्रहरीले अनुसन्धान थालेको छ।
काठमाण्डौ । मकवानपुरको राष्ट्रिय मा.वि व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर तामाङले शिक्षकमा जागिर लगाइदिने भन्दै एक दृष्टि विहीन व्यक्तिसँग पाँच...
काठमाण्डौ । कोरोनाको महामारीका कारण विश्वले नै आर्थिक सङ्कट बेहोर्नुपर्यो । विश्वको सबै राष्ट्रमा लकडाउन थियो । लकडाउनले नेपालमा त...
काठमाण्डौ । भारतको विहारमा घर किनिदिने भन्दै बारम्बार पैसा लिएर फरार भएको व्यक्तिलाई खोज्दै राधा देवी भुजेलले नेपाल आएकी छन्...