२०७९ असार ११
June 25, 2022, Saturday

बालकको लिंगमा रबर बाँधेर यातना दिने महिला पक्राउ

बालकको लिंगमा रबर बाँधेर यातना दिने महिला पक्राउ

काठमाडौं । बालकको लिंगमा रबर बाँधेर यातना दिने महिलालाई कास्की प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नम्बर १५ गलेश्वर चोकस्थित न्यू लाइफ स्कुलकी होस्टेल वार्डेन जिल्ला नुवाकोट पञ्चकन्या गाँउपालिका वडा नम्बर २ घर भई हाल पोखरा १४ बस्ने वर्ष २७ की जानुका नेपाली रहेको कास्कीका प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए।

बालबालिकासम्बन्धी ऐन, २०७५ बमोजिम बालबालिकाविरुद्धको कसुरमा जाहेरी परेपछि नुवाकोट घर भई पोखरा-१४ बस्ने २७ वर्षीय जानुकालाई पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिए । 

नेपालीलाई मंगलबार नै अदालतबाट ५ दिनको म्याद थप गरेर प्रहरीले अनुसन्धान थालेको छ। 

Related News

स्कुलमा जागिर लगाई दिन्छु भनी दृष्टिविहीन सँग पाँच लाखको ठगी 
स्कुलमा जागिर लगाई दिन्छु भनी दृष्टिविहीन सँग पाँच लाखको ठगी 
  • २०७८ पुष ७, बुधबार ०७:३२

काठमाण्डौ । मकवानपुरको राष्ट्रिय मा.वि व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर तामाङले शिक्षकमा जागिर लगाइदिने भन्दै एक दृष्टि विहीन व्यक्तिसँग पाँच...

एक व्यक्तिको खोजीमा गिता, जानकारी दिनेलाई १० हजार पुरस्कार
एक व्यक्तिको खोजीमा गिता, जानकारी दिनेलाई १० हजार पुरस्कार
  • २०७८ पुष ७, बुधबार ०७:३२

काठमाण्डौ । कोरोनाको महामारीका कारण विश्वले नै आर्थिक सङ्कट बेहोर्नुपर्‍यो । विश्वको सबै राष्ट्रमा लकडाउन थियो । लकडाउनले नेपालमा त...

घर बेच्ने बाहानमा पटक पटक पैसा लिएर फरार जित बा. भुजेल
घर बेच्ने बाहानमा पटक पटक पैसा लिएर फरार जित बा. भुजेल
  • २०७८ पुष ७, बुधबार ०७:३२

काठमाण्डौ । भारतको विहारमा घर किनिदिने भन्दै बारम्बार पैसा लिएर फरार भएको व्यक्तिलाई खोज्दै राधा देवी भुजेलले नेपाल आएकी छन्...

TOP