२०८१ बैशाख ७
April 19, 2024, Friday

शिक्षक सेवा आयोगले झण्डै २६ सय शिक्षक माग गरेर आवेदन खुला गर्याे

शिक्षक सेवा आयोगले झण्डै २६ सय शिक्षक माग गरेर आवेदन खुला गर्याे

काठमाडौं । शिक्षक सेवा आयोगले झण्डै २६ सय शिक्षक माग गरेर आवेदन खुला गरेको छ । 

। आयोगले बुधबार एक सूचना जारी गर्दै आवेदन आह्वान गरेको छ । आयोगले सातवटै प्रदेशमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि इच्छुकबाट आवेदन माग गरेको हो । आयोगले नेपाली विषयका ४३७ र अंग्रेजी विषयका लागि ६२४ जना शिक्षकको माग गरेको छ । 

एक महिनाभित्र आवेदन दिन सकिने छ । परीक्षा चैत १७ गते हुने सूचनामा उल्लेख छ । 

Related News

महसुल नतिरेपछि सम्राट सिमेन्टको काटियो विजुली
महसुल नतिरेपछि सम्राट सिमेन्टको काटियो विजुली
  • २०७८ पुष ७, बुधबार ०८:४८ गते

घोराही, वैशाख ५ गते। दाङको सतबरियामा रहेको सम्राट सिमेन्ट उद्योगले विद्युत महसुल नबुझाएपछि बिजुली काटिएको छ। सम्राट सिमेन्ट उद्योगले करिब ६...

सुप्रिम सहकारी पीडित आन्दोलित
सुप्रिम सहकारी पीडित आन्दोलित
  • २०७८ पुष ७, बुधबार ०८:४८ गते

बुटवल– सुप्रिम बचत तथा सहकारी संस्थाका पीडितहरू आन्दोलनमा उत्रेका छन् । संस्थाका पूर्व अध्यक्ष गितेन्द्रबाबु राईसहितका व्यक्तिलाई पक्राउको माग गर्दै...

सल्यानमा बस दुर्घटना, थप विवरण आउन बाँकी
सल्यानमा बस दुर्घटना, थप विवरण आउन बाँकी
  • २०७८ पुष ७, बुधबार ०८:४८ गते

सल्यान । सल्यानमा बस दुर्घटना भएको छ । बागचौर नगरपालिका–२, ठिनबाङ खोला पुलमा केहिबेर अघि बस दुर्घटना भएको हो । ...

TOP