२०७९ आश्विन ११
September 27, 2022, Tuesday

अफगानिस्तानमा मानवीय अवस्था गम्भीर

अफगानिस्तानमा मानवीय अवस्था गम्भीर

 काठमाडौं । अफगानिस्तानमा मानवीय अवस्था अझै गम्भीर रहेको रसियाली विदेश मन्त्रालयका मानव अधिकार आयुक्त ग्रिगोरी लुक्यान्त्सेभकाले बताउनु भएको छ । आर्थिक सहायताको प्रावधानमा समस्याहरु रहेका पनि उहाँ स्थानीय सञ्चार माध्यमलाई बताउनु भएको छ ।

अफगानिस्तानको अवस्था कसरी विकास हुनेछ भन्न गाह्रो भएको उहाँले बताउनु भएको छ । सबैले अफगानिस्तानमा नयाँ अधिकारीहरूको कार्यलाई हेरिरहेका तर उनीहरुले आफ्नो आधिकारिक अन्तर्राष्ट्रिय मान्यताअनुसार कार्य गर्न कुनै हतार नगरेका पनि उहाँले बताउनु भएको छ ।

त्यहाँको मानवीय अवस्था एकदमै गम्भीर रहेको र आर्थिक सहयोग व्यवस्थामा समस्या भएको लुक्यान्त्सेभलाई उद्धृत गर्दै स्पुतनिकले जनाएको छ । यसबाट आप्रवासी समस्या बढ्ने कुरा बिर्सिन नहुने पनि उहाँले चेतवनी दिनु भएको छ ।

Related News

रुसको विद्यालयमा गोली चल्दा १५ जनाको ज्यान गयो, आक्रमणकारीले आत्महत्या गरे
रुसको विद्यालयमा गोली चल्दा १५ जनाको ज्यान गयो, आक्रमणकारीले आत्महत्या गरे
  • २०७८ पुष ८, बिहीबार १५:१३

एजेन्सी, रुसको इजेभस्क सहरको एक विद्यालयमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा १५ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमध्ये ११...

रुसले आणविक हतियार प्रयोग गरे अमेरिकाले निर्णायक जवाफ दिने
रुसले आणविक हतियार प्रयोग गरे अमेरिकाले निर्णायक जवाफ दिने
  • २०७८ पुष ८, बिहीबार १५:१३

एजेन्सी, अमेरिकाले रुसले युक्रेनविरुद्ध आणविक हतियार प्रयोग गरेमा त्यसको उचित र निर्णाय जवाफ दिने मस्कोलाई चेतावनी दिएको छ। अमेरिकी राष्ट्रिय...

रुसले दियो विश्व बजारमा तेलको आपूर्ति रोक्ने चेतावनी
रुसले दियो विश्व बजारमा तेलको आपूर्ति रोक्ने चेतावनी
  • २०७८ पुष ८, बिहीबार १५:१३

एजेन्सी, रुसले विश्व बजारमा तेलको आपूर्ति रोक्न सक्छ। यसको पछाडिको कारण तेलको मूल्य हो। रुसले जी–७ देशहरुले प्रस्ताव गरेको तेलको...

TOP