२०७९ असार ११
June 25, 2022, Saturday

तीनै तहको निर्वाचन आवश्यक :अध्यक्ष ओली

तीनै तहको निर्वाचन आवश्यक :अध्यक्ष ओली

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अब तत्कालै सरकारले तीन तहको निर्वाचन घोषणा गर्नुपर्ने बताउनुभएको छ ।

नेकपा (एमाले)को जिल्ला समिति पर्साले आज जगरनाथपुरमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले वर्तमान सरकारले तत्कालै तीनै तहको निर्वाचन गरी मुलुकलाई निकास दिनुपर्ने औँल्याउनुभयो ।

उहाँले कृषिको आधुनिकीकरण र विद्युतीकरणको विकासले मात्र मुलुकको समृद्धि तथा विकास सम्भव भएकाले यसका लागि सरकारको ध्यान केन्द्रित हुनुपर्ने जिकिर गर्नुभयो ।

उहाँले सामाजिक सुरक्षादेखि जनताको जीवनस्तर उकास्नका लागि नेकपा ९एमाले०ले विगतमा विभिन्न कार्य गरेको दावी गर्नुभयो ।

Related News

एकीकृत समाजवादीका प्रवक्ताले एक घन्टामै मन्त्री हेरफेर हुन्छ भनेपछि, अटेरी मन्त्रीहरुलाई तनाव
एकीकृत समाजवादीका प्रवक्ताले एक घन्टामै मन्त्री हेरफेर हुन्छ भनेपछि, अटेरी मन्त्रीहरुलाई तनाव
  • २०७८ पुष ८, बिहीबार १९:०८

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका उपमहासचिवसमेत रहेका प्रवक्ता जगन्नाथ खतिवडाले एक घण्टाभित्र मन्त्रीमण्डल पुनार्गठन हुने बताएका छन् । पार्टीका नेताहरूलाई...

चितवनमा रेनुको अर्को चमत्कार देशैभरका महानगरको भन्दा आकर्षक बजेट ल्याउँदै
चितवनमा रेनुको अर्को चमत्कार देशैभरका महानगरको भन्दा आकर्षक बजेट ल्याउँदै
  • २०७८ पुष ८, बिहीबार १९:०८

काठमाडौँ –  भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७९र८० का लागि रु ६ अर्ब हाराहारीको बजेट ल्याउने भएको छ । यही असार...

नेता बन्न पार्टी फुटाएका नेपाललाई उनैका मन्त्रीले च्यातिएको टालो बनाएर फाल्दैछन् : बास्कोटा
नेता बन्न पार्टी फुटाएका नेपाललाई उनैका मन्त्रीले च्यातिएको टालो बनाएर फाल्दैछन् : बास्कोटा
  • २०७८ पुष ८, बिहीबार १९:०८

काठमाडौं । नेकपा एमाले नेता गोकुल बास्कोटाले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाललाई उनि नेता नभएर च्यातिएको टालो मात्र...

TOP