२०७९ मंसिर १२
November 28, 2022, Monday

बढ्यो सुनको मूल्य, प्रतितोला ९३ हजार तीन सय

बढ्यो सुनको मूल्य, प्रतितोला ९३ हजार तीन सय

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ७०० ले बढेर रु ९३ हजार ३०० पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९२ हजार ६०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार ८०० कायम भएको छ । यसको बजार मूल्य बुधबार प्रतितोला रु ९२ हजार १०० तोकिएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले बढेर रु एक हजार २६० तोकिएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८०६ डलर आसपास कारोबार भइरहेको छ ।

Related News

शेयर बजारमा उत्साह, दुई अर्बको कारोबार
शेयर बजारमा उत्साह, दुई अर्बको कारोबार
  • २०७८ पुष ८, बिहीबार ११:२७ गते

काठमाडौं, चुनावपछि सेयर बजारमा आइतबार उत्साह देखियो । नयाँ सरकारको आशमा उत्साहित बनेका लगानीकर्ताले आइतबार सेयर २ अर्ब रुपैयाँभन्दा बढीको...

आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन फ्लाइट
आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन फ्लाइट
  • २०७८ पुष ८, बिहीबार ११:२७ गते

पोखरा , पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा जडान उपकरणहरुको क्षमता परीक्षण गर्न सोमबारदेखि क्यालिब्रेसन उडान सुरु हुँदैछ । यसका लागि एरो थाईको...

७ अर्ब लगानीमा कास्कीको सिक्लेसमा बन्ने भयो केबलकार
७ अर्ब लगानीमा कास्कीको सिक्लेसमा बन्ने भयो केबलकार
  • २०७८ पुष ८, बिहीबार ११:२७ गते

कास्की, पर्यटकीय जिल्ला कास्कीमा थप एक केवलकार परियोजना थपिने भएको छ । सिक्लेस अन्नपूर्ण केवलकार प्रालिले कास्कीको मादी गाउँपालिका सिक्लेसमा...

TOP