२०७९ मंसिर १६
December 2, 2022, Friday

मेडागास्कर जहाज दुर्घटनामा मृत्यु हुनेको संख्या ८५ पुग्यो

मेडागास्कर जहाज दुर्घटनामा मृत्यु हुनेको संख्या ८५ पुग्यो

काठमाडौं । माडागास्करको तटीय क्षेत्रमा पानी जहाज दुर्घटना हुँदा ८५ जनाको मृत्यु भएको छ ।

समुद्री अधिकारीहरूले बिहीबार २१ शवहरू निकालेपछि मृतकको सङ्ख्या ८५ पुगेको बताइएको हो ।

सामुद्रिक अधिकारीहरूले सोमबार डुबेको १२ फिट लामो डुङ्गा ९जहाज० मा १३८ जना सवार रहेको र ५० जनाको मात्रै उद्धार गरिएको बताएक छन् । मृत्यु हुनेमा पाँच बालबालिका रहेका छन् ।
यात्रुहरू बोक्नका लागि अनुमति प्राप्त नभएको उक्त काठको जहाज एन्टसेराका गाउँबाट सोआनिराना-इभोङ्गोको तर्फ लगभग १०० किलोमिटर ९ ६० माईल० दक्षिणतर्फ प्रस्थान गर्दै थियो ।

नदी र सामुद्रिक बन्दरगाह एजेन्सीका एड्रियन फेब्रिस रत्सिम्बाजाफीका अनुसार प्रारम्भिक अनुसन्धानले जहाजको इन्जिनमा ूप्राविधिक समस्याू भएको देखाएको छ।

Related News

चीनका पूर्वराष्ट्रपति च्याङ चमिनको निधन
चीनका पूर्वराष्ट्रपति च्याङ चमिनको निधन
  • २०७८ पुष ८, बिहीबार १४:०३ गते

एजेन्सी, चीनका पूर्वराष्ट्रपति च्याङ चमिनको निधन भएको छ। सिन्ह्वाका अनुसार उनको सांघाईमा निधन भएको हो। उनी ९६ वर्षका थिए। बुधबार...

भारतले चामल निर्यातको प्रतिबन्ध हटायो
भारतले चामल निर्यातको प्रतिबन्ध हटायो
  • २०७८ पुष ८, बिहीबार १४:०३ गते

एजेन्सी, भारत सरकारले चामल निर्यातमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । तीन महिनापछि सरकारले चामल निर्यातमाथिको प्रतिबन्ध हटाएको हो ।...

भारी वर्षा र चिसोले रुस र युक्रेनी सैनिक समस्यामा, युद्ध कम हुने आसा
भारी वर्षा र चिसोले रुस र युक्रेनी सैनिक समस्यामा, युद्ध कम हुने आसा
  • २०७८ पुष ८, बिहीबार १४:०३ गते

एजेन्सी, भारी वर्षा र घट्दो तापक्रमले रुस र युक्रेनका सैनिक समस्यामा परेका छन् । दुई देशबीच युद्ध भइरहेकाले कठिन अवस्थाको...

TOP