काठमाडौं । नेकपा(माओवादी केन्द्र)को ८औं राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु भएको छ ।
सात सदस्यीय अध्यक्षमण्डलमा नेताहरू कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, गणेश शाह, पर्शुराम तामाङ, पर्शुराम रम्तेल, पूर्णकुमारी सुवेदी र रुपा श्रेष्ठ महर्जन राखिएको छ ।
बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदन, विधानलगायतका अन्य प्रतिवेदन पेस हुने माओवादीले जनाएको छ । अहिले अध्यक्ष दाहालले आफ्नो प्रतिवेदन प्रस्तुत गरिरहेका छन् । दाहालले प्रतिवेदनमा पार्टी शान्ति प्रक्रियामा आएपछि अहिलेसम्म कहाँकहाँ गल्ती भयो भनेर आत्मसमीक्षा गरिएको बताएका छन् ।
काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो ५ वर्ष कार्यकालमा न निदाइकन कान गर्ने बताएका छन् । उनले आफ्नो...
काठमाडौं । प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धानमा जागिर लगाइदिने भन्दै लाखौँ पैसा ठगी गरिएको कुरा खुल्न आएको छ । बारा...
काठमाडौं । ठेकेदार राज कुमार तामाङले मजदुरको पारिश्रमिक रकम नदिई फरार भएपछि गुनासो गर्दै पीडित हाम्रो मिडियामा आएका छन् ।...