२०७९ मंसिर २४
December 10, 2022, Saturday

नेकपा(माओवादी केन्द्र)को ८औं राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु

नेकपा(माओवादी केन्द्र)को ८औं राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु

काठमाडौं । नेकपा(माओवादी केन्द्र)को ८औं राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु भएको छ ।

सात सदस्यीय अध्यक्षमण्डलमा नेताहरू कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, गणेश शाह, पर्शुराम तामाङ, पर्शुराम रम्तेल, पूर्णकुमारी सुवेदी र रुपा श्रेष्ठ महर्जन राखिएको छ ।

बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदन, विधानलगायतका अन्य प्रतिवेदन पेस हुने माओवादीले जनाएको छ । अहिले अध्यक्ष दाहालले आफ्नो प्रतिवेदन प्रस्तुत गरिरहेका छन् । दाहालले प्रतिवेदनमा पार्टी शान्ति प्रक्रियामा आएपछि अहिलेसम्म कहाँकहाँ गल्ती भयो भनेर आत्मसमीक्षा गरिएको बताएका छन् ।

Related News

त्रिविले अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गरेर नेपालको शिर उच्च बनायो : प्रभानमन्त्री देउवा
त्रिविले अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गरेर नेपालको शिर उच्च बनायो : प्रभानमन्त्री देउवा
  • २०७८ पुष १२, सोमबार १४:०२ गते

काठमाडौ, प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयले नेपालको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुरयाएको बताएका छन् । आज पुल्चोक क्याम्पसमा आयोजित त्रिभुवन...

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रलाई सर्वोच्च प्रवेशमा रोक, अन्तरिम आदेश जारी
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रलाई सर्वोच्च प्रवेशमा रोक, अन्तरिम आदेश जारी
  • २०७८ पुष १२, सोमबार १४:०२ गते

काठमाडौ, निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्वोच्च प्रवेश गर्न नपाउने भएका छन्। उनलाई नियमित काममा फर्किन रोक लगाउन माग गर्दै परेको...

जबरालाई सफाइ दिने निर्णयविरुद्धको रिटमाथि बहस सकियो, न्यायाधीशहरू छलफलमा
जबरालाई सफाइ दिने निर्णयविरुद्धको रिटमाथि बहस सकियो, न्यायाधीशहरू छलफलमा
  • २०७८ पुष १२, सोमबार १४:०२ गते

काठमाडौं, महाभियोग प्रस्ताव आएपछि गत फागुन–१ देखि निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सफाइ दिने गरी पत्र दिने निर्णयविरुद्धको रिटमातिथको बहस...

TOP