२०७९ असार ११
June 25, 2022, Saturday

आज बिहान ६ बजे काठमाडौंको तापक्रम ४ डिग्री सेल्सियस

आज बिहान ६ बजे काठमाडौंको तापक्रम ४ डिग्री सेल्सियस

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी  न्यून चापीय प्रणालीको  प्रभावका कारण देशभरको मौसमी अवस्थामा फेरबदल आइरहेको छ ।

 सुदूरपश्चिम र लुम्बिनी प्रदेशको थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।आज बिहान ६ बजेको काठमाडौंको तापक्रम ४ डिग्री सेल्सियस रहेको छ । दिउँसो १६ डिग्री सेल्सियससम्म पुग्ने विभागले जनाएको छ । 

Related News

स्कुलमा जागिर लगाई दिन्छु भनी दृष्टिविहीन सँग पाँच लाखको ठगी 
स्कुलमा जागिर लगाई दिन्छु भनी दृष्टिविहीन सँग पाँच लाखको ठगी 
  • २०७८ पुष १३, मंगलवार ०८:५०

काठमाण्डौ । मकवानपुरको राष्ट्रिय मा.वि व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर तामाङले शिक्षकमा जागिर लगाइदिने भन्दै एक दृष्टि विहीन व्यक्तिसँग पाँच...

एक व्यक्तिको खोजीमा गिता, जानकारी दिनेलाई १० हजार पुरस्कार
एक व्यक्तिको खोजीमा गिता, जानकारी दिनेलाई १० हजार पुरस्कार
  • २०७८ पुष १३, मंगलवार ०८:५०

काठमाण्डौ । कोरोनाको महामारीका कारण विश्वले नै आर्थिक सङ्कट बेहोर्नुपर्‍यो । विश्वको सबै राष्ट्रमा लकडाउन थियो । लकडाउनले नेपालमा त...

घर बेच्ने बाहानमा पटक पटक पैसा लिएर फरार जित बा. भुजेल
घर बेच्ने बाहानमा पटक पटक पैसा लिएर फरार जित बा. भुजेल
  • २०७८ पुष १३, मंगलवार ०८:५०

काठमाण्डौ । भारतको विहारमा घर किनिदिने भन्दै बारम्बार पैसा लिएर फरार भएको व्यक्तिलाई खोज्दै राधा देवी भुजेलले नेपाल आएकी छन्...

TOP