२०८० आश्विन १४
October 1, 2023, Sunday

एकीकृत समाजवादी र नेकपा (जनवादी) बीच एकता

एकीकृत समाजवादी र नेकपा (जनवादी) बीच एकता

काठमाडौं । एकीकृत समाजवादी र नेकपा (जनवादी) बीच एकता भएको छ । 

मंगलबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा देवेन्द्र महताले नेतृत्व गरेको पार्टी एकीकृत समाजवादीमा समाहित भएको हो ।

अध्यक्ष देवसिंह महतको नेतृत्वमा रहेको जनवादीका नेताहरू एकीकृत समाजवादीमा समाहित भएका हुन् ।

Related News

सरकार र आन्दोलनरत राहत शिक्षकबीच पाँच बुँदे सहमति
सरकार र आन्दोलनरत राहत शिक्षकबीच पाँच बुँदे सहमति
  • २०७८ पुष १३, मंगलवार १६:२१ गते

सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच पाँच बुँदे सहमति भएको छ । शुक्रबार सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा...

स्वीट्जरल्याण्डसहित तीन मुलुकसँग द्विपक्षीय हवाई सम्झौताको तयारी
स्वीट्जरल्याण्डसहित तीन मुलुकसँग द्विपक्षीय हवाई सम्झौताको तयारी
  • २०७८ पुष १३, मंगलवार १६:२१ गते

नेपालले अन्तर्राष्ट्रिय हवाई सञ्जाल विस्तार गर्ने क्रममा युरोपेली मुलुक स्वीट्जरल्यान्डसहित तीन मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गर्ने तयारी गरिरहेको संस्कृति, पर्यटन...

पशुपन्छी विकास तर्फका कार्यालयको मन्त्री भुसालले गरे छड्के अनुगमन
पशुपन्छी विकास तर्फका कार्यालयको मन्त्री भुसालले गरे छड्के अनुगमन
  • २०७८ पुष १३, मंगलवार १६:२१ गते

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले पशुपन्छी विकास अन्तर्गतका केन्द्रीय कार्यालयहरुको छड्के अनुगमन गरेका छन् ।...

TOP