२०७९ असार ११
June 25, 2022, Saturday

गएरातिदेखि परेको वर्षाका कारण भिजिबिलिटी कम हुँदा हवाई सेवा प्रभावित

गएरातिदेखि परेको वर्षाका कारण भिजिबिलिटी कम हुँदा हवाई सेवा प्रभावित

काठमाडौं । गएरातिदेखि परेको वर्षाका कारण भिजिबिलिटी कम हुँदा हवाई सेवा प्रभावित भएको छ ।

 आज पोखरा, लुक्ला, थामखर्क र ताप्लेजुङ सुकेटारमा उडान हुन सकेन । मौसम अनुकूल नहुँदा ती विमानस्थलमा नियमित उडान रद्द भएको त्रिभुवन विमानस्थलले जनाएको छ ।

यस्तै लुक्ला, तुम्लिङटार विमानस्थल हिउँले भरिएको छ ।

यती एयरलाइन्सले काठमाडौं–पोखरा ६ उडान रहेकोमा हालसम्म ३ वटा उडान रद्द भइसकेको एयरलाइन्सले जनाएको छ । 

Related News

स्कुलमा जागिर लगाई दिन्छु भनी दृष्टिविहीन सँग पाँच लाखको ठगी 
स्कुलमा जागिर लगाई दिन्छु भनी दृष्टिविहीन सँग पाँच लाखको ठगी 
  • २०७८ पुष १४, बुधबार १४:१४

काठमाण्डौ । मकवानपुरको राष्ट्रिय मा.वि व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर तामाङले शिक्षकमा जागिर लगाइदिने भन्दै एक दृष्टि विहीन व्यक्तिसँग पाँच...

एक व्यक्तिको खोजीमा गिता, जानकारी दिनेलाई १० हजार पुरस्कार
एक व्यक्तिको खोजीमा गिता, जानकारी दिनेलाई १० हजार पुरस्कार
  • २०७८ पुष १४, बुधबार १४:१४

काठमाण्डौ । कोरोनाको महामारीका कारण विश्वले नै आर्थिक सङ्कट बेहोर्नुपर्‍यो । विश्वको सबै राष्ट्रमा लकडाउन थियो । लकडाउनले नेपालमा त...

घर बेच्ने बाहानमा पटक पटक पैसा लिएर फरार जित बा. भुजेल
घर बेच्ने बाहानमा पटक पटक पैसा लिएर फरार जित बा. भुजेल
  • २०७८ पुष १४, बुधबार १४:१४

काठमाण्डौ । भारतको विहारमा घर किनिदिने भन्दै बारम्बार पैसा लिएर फरार भएको व्यक्तिलाई खोज्दै राधा देवी भुजेलले नेपाल आएकी छन्...

TOP