काठमाडौं । गएरातिदेखि परेको वर्षाका कारण भिजिबिलिटी कम हुँदा हवाई सेवा प्रभावित भएको छ ।
आज पोखरा, लुक्ला, थामखर्क र ताप्लेजुङ सुकेटारमा उडान हुन सकेन । मौसम अनुकूल नहुँदा ती विमानस्थलमा नियमित उडान रद्द भएको त्रिभुवन विमानस्थलले जनाएको छ ।
यस्तै लुक्ला, तुम्लिङटार विमानस्थल हिउँले भरिएको छ ।
यती एयरलाइन्सले काठमाडौं–पोखरा ६ उडान रहेकोमा हालसम्म ३ वटा उडान रद्द भइसकेको एयरलाइन्सले जनाएको छ ।
काठमाडौं, प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री...
काठमाडौ, सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (आइतबार) बस्दै छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार...
काठमाडौ, महोत्तरीबाट ११ दिन हिँडेर काठमाडौँ आई आन्दोलनरत मिटरब्याजी पीडितहरूसँग आज प्रधानमन्त्री पुष्पकमल दाहालले भेटवार्ता गर्दै छन्। न्याय खोज्दै काठमाडौँ...