काठमाडौं । पर्यटकीयस्थल चन्द्रागिरि डाँडामा आज बिहानैदेखि हिउँ पर्न शुरु भएको छ ।
काठमाडौं उपत्यकाका आसपासका डाँडामा पनि हिउँ परेको छ । पत्यका नजिकका फूलचोकी, चन्द्रागिरि क्षेत्रमा हिमपात भइरहेको छ । बिहानैदेखि ती ठाउँमा हिउँ खेल जानेहरूको भिड लागेको छ ।
चन्द्रागिरिमा यो वर्षको पहिलो पटक हिमपात भएको हो ।
काठमाडौ, महोत्तरीबाट ११ दिन हिँडेर काठमाडौँ आई आन्दोलनरत मिटरब्याजी पीडितहरूसँग आज प्रधानमन्त्री पुष्पकमल दाहालले भेटवार्ता गर्दै छन्। न्याय खोज्दै काठमाडौँ...
काठमाडौ, आज (शनिबार) पनि देशभर मौसम बदली भएको छ भने देशका विभिन्न स्थानमा वर्षा जारी छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद्...
काठमाडौ, आसन्न प्रतिनिधिसभा उपनिर्वाचनमा उम्मेदवारी घोषणा गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तीनजना उम्मेदवारले आज पत्रकार सम्मेलनको आयोजना गर्दैछन् । १०...