२०८१ श्रावण ९
July 24, 2024, Wednesday

चन्द्रागिरिमा हिउँ खेल्नेको भिड

चन्द्रागिरिमा हिउँ खेल्नेको भिड

 काठमाडौं । पर्यटकीयस्थल  चन्द्रागिरि डाँडामा आज बिहानैदेखि हिउँ पर्न शुरु भएको छ ।

काठमाडौं उपत्यकाका आसपासका डाँडामा पनि हिउँ परेको छ । पत्यका नजिकका फूलचोकी, चन्द्रागिरि क्षेत्रमा हिमपात भइरहेको छ । बिहानैदेखि ती ठाउँमा हिउँ खेल जानेहरूको भिड लागेको छ ।

चन्द्रागिरिमा यो वर्षको पहिलो पटक हिमपात भएको हो । 

Related News

‘राजनीतिक अस्थिरताका कारण विकास निर्माणले गति लिन सकेन’
‘राजनीतिक अस्थिरताका कारण विकास निर्माणले गति लिन सकेन’
  • २०७८ पुष १४, बुधबार १६:२३ गते

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकमा राजनीतिक अस्थिरता पैदा भएको कारण विकास निर्माणका कामले गति लिन नसकेको...

न्यूनतम साझा कार्यक्रमकै आधारमा आगामी बजेट आउने
न्यूनतम साझा कार्यक्रमकै आधारमा आगामी बजेट आउने
  • २०७८ पुष १४, बुधबार १६:२३ गते

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले न्यूनतम साझा कार्यक्रममा टेकेर सरकार अगाडि बढेको बताएका छन् ।बिहीबार...

कर्मचारीलाई यौनजन्य दुर्व्यवहार विरुद्धको आचारसंहिताबारे सिकाइयो
कर्मचारीलाई यौनजन्य दुर्व्यवहार विरुद्धको आचारसंहिताबारे सिकाइयो
  • २०७८ पुष १४, बुधबार १६:२३ गते

काठमाडौं । समाज कल्याण परिषद्का कर्मचारीहरूलाई कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार विरुद्धको आचारसंहिताबारे सचेतना दिइएको छ । परिषद्मा आउने सेवाग्राही, सहकर्मी...

TOP