२०८१ बैशाख ८
April 20, 2024, Saturday

चन्द्रागिरिमा हिउँ खेल्नेको भिड

चन्द्रागिरिमा हिउँ खेल्नेको भिड

 काठमाडौं । पर्यटकीयस्थल  चन्द्रागिरि डाँडामा आज बिहानैदेखि हिउँ पर्न शुरु भएको छ ।

काठमाडौं उपत्यकाका आसपासका डाँडामा पनि हिउँ परेको छ । पत्यका नजिकका फूलचोकी, चन्द्रागिरि क्षेत्रमा हिमपात भइरहेको छ । बिहानैदेखि ती ठाउँमा हिउँ खेल जानेहरूको भिड लागेको छ ।

चन्द्रागिरिमा यो वर्षको पहिलो पटक हिमपात भएको हो । 

Related News

महसुल नतिरेपछि सम्राट सिमेन्टको काटियो विजुली
महसुल नतिरेपछि सम्राट सिमेन्टको काटियो विजुली
  • २०७८ पुष १४, बुधबार १६:२३ गते

घोराही, वैशाख ५ गते। दाङको सतबरियामा रहेको सम्राट सिमेन्ट उद्योगले विद्युत महसुल नबुझाएपछि बिजुली काटिएको छ। सम्राट सिमेन्ट उद्योगले करिब ६...

सुप्रिम सहकारी पीडित आन्दोलित
सुप्रिम सहकारी पीडित आन्दोलित
  • २०७८ पुष १४, बुधबार १६:२३ गते

बुटवल– सुप्रिम बचत तथा सहकारी संस्थाका पीडितहरू आन्दोलनमा उत्रेका छन् । संस्थाका पूर्व अध्यक्ष गितेन्द्रबाबु राईसहितका व्यक्तिलाई पक्राउको माग गर्दै...

सल्यानमा बस दुर्घटना, थप विवरण आउन बाँकी
सल्यानमा बस दुर्घटना, थप विवरण आउन बाँकी
  • २०७८ पुष १४, बुधबार १६:२३ गते

सल्यान । सल्यानमा बस दुर्घटना भएको छ । बागचौर नगरपालिका–२, ठिनबाङ खोला पुलमा केहिबेर अघि बस दुर्घटना भएको हो । ...

TOP