२०७९ भाद्र २
August 18, 2022, Thursday

पुबुदुले गरे सन्दीपकाे प्रशंसा

पुबुदुले गरे सन्दीपकाे प्रशंसा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दसानायकेले क्यान बोर्ड बैठकले गरेको कप्तान परिवर्तनको निर्णयलाई आफूले चुनौती दिन नसक्ने बताएका छन् ।

 पुबुदु दासानायेकेले नवनियुक्त कप्तान सन्दीप लामिछानेको प्रशंसा गरेका छन् । सन्दीप कप्तानको भूमिकामा सफल हुने आशा उनले व्यक्त गरे ।

आज आयोजित पत्रकार सम्मेलनमा उनले यो विषय क्रिकेट बोर्डकै भएको भन्दै आफूले हस्तक्षेप नगर्ने बताए । सन्दीप कप्ताानका लागि योग्य रहेको टिप्पणी समेत उनले गरे । 

“कप्तान परिवर्तनको निर्णय क्यान बोर्ड बैठकले गरेको हो । बोर्ड बैठकले गरेको निर्णयलाई म च्यालेन्ज गर्न सक्दिँन,” उनले भने । 

Related News

धरानको जनता विना म कोही होइन : हर्क साम्पाङ
धरानको जनता विना म कोही होइन : हर्क साम्पाङ
  • २०७८ पुष १५, बिहीबार १७:३५

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो ५ वर्ष कार्यकालमा न निदाइकन कान गर्ने बताएका छन् । उनले आफ्नो...

प्रहरीको अ.स.इ देखि राष्ट्रिय अनुसन्धानमा जागिर लगाउने बाहानमा ठगी
प्रहरीको अ.स.इ देखि राष्ट्रिय अनुसन्धानमा जागिर लगाउने बाहानमा ठगी
  • २०७८ पुष १५, बिहीबार १७:३५

काठमाडौं । प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धानमा जागिर लगाइदिने भन्दै लाखौँ पैसा ठगी गरिएको कुरा खुल्न आएको छ । बारा...

मजदुरी गरेको पैसा नदिई ठेकेदार फरार 
मजदुरी गरेको पैसा नदिई ठेकेदार फरार 
  • २०७८ पुष १५, बिहीबार १७:३५

काठमाडौं । ठेकेदार राज कुमार तामाङले मजदुरको पारिश्रमिक रकम नदिई फरार भएपछि गुनासो गर्दै पीडित हाम्रो मिडियामा आएका छन् ।...

TOP