२०७९ चैत्र ९
March 23, 2023, Thursday

केन्यामा शबाब आक्रमणमा छ जनाको मृत्यु

केन्यामा शबाब आक्रमणमा छ जनाको मृत्यु

काठमाडौं । सोमालियासँग सीमा जोडिएको केन्याको तटीय लामु क्षेत्रमा सोमबार संदिग्ध अल-शबाब लडाकूहरूले गरेको आक्रमणमा छ जनाको मृत्यु हुनाका साथै थुप्रै घरहरूमा आगजनी भएको स्थानीय सरकारी अधिकारीले बताएका छन्।

लामु काउन्टी आयुक्त इरुंगु मचारियाले जनाएअनुसार विधु भनिने ठाउँमा अल-शबाबको आक्रमण छ को निधन भएको छ । ती मध्ये एकजनालाई गोली हानेर मारिएको थियो भने अन्य केही जलेको अवस्थामा भेटिएका छन् ।

Related News

अफगानिस्तानमा ६ दशमलव ६ म्याग्नेच्युटको भूकम्प
अफगानिस्तानमा ६ दशमलव ६ म्याग्नेच्युटको भूकम्प
  • २०७८ पुष १९, सोमबार १४:२४ गते

एजेन्सी, अफगानिस्तानको फैजावाद केन्द्रबिन्दू भएर शक्तिशाली भूकम्प गएको छ । ६ दशमलव ६ रेक्टर स्केलको भूकम्पको धक्का भारतको राजधानी नयाँ...

इक्वेडरमा शक्तिशाली भूकम्प, कम्तीमा १२ जनाको मृत्यु
इक्वेडरमा शक्तिशाली भूकम्प, कम्तीमा १२ जनाको मृत्यु
  • २०७८ पुष १९, सोमबार १४:२४ गते

एजेन्सी, इक्वेडरको दक्षिणी तटीय क्षेत्रमा गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ । स्थानीय समय अनुसार दिउँसो...

बैंकहरु डुब्न नदिन जस्तोसुकै काम गर्ने बाइडेनको घोषणा
बैंकहरु डुब्न नदिन जस्तोसुकै काम गर्ने बाइडेनको घोषणा
  • २०७८ पुष १९, सोमबार १४:२४ गते

एजेन्सी, अमेरिकी राष्ट्रपति जो बाइडेनले बैंकहरूलाई डुब्नबाट जोगाउन अमेरिकाले जस्तोसुकै काम गर्न तयार रहेको बताएका छन्। बाइडेनको बयान यस्तो समयमा...

TOP