२०७९ मंसिर १६
December 2, 2022, Friday

केन्यामा शबाब आक्रमणमा छ जनाको मृत्यु

केन्यामा शबाब आक्रमणमा छ जनाको मृत्यु

काठमाडौं । सोमालियासँग सीमा जोडिएको केन्याको तटीय लामु क्षेत्रमा सोमबार संदिग्ध अल-शबाब लडाकूहरूले गरेको आक्रमणमा छ जनाको मृत्यु हुनाका साथै थुप्रै घरहरूमा आगजनी भएको स्थानीय सरकारी अधिकारीले बताएका छन्।

लामु काउन्टी आयुक्त इरुंगु मचारियाले जनाएअनुसार विधु भनिने ठाउँमा अल-शबाबको आक्रमण छ को निधन भएको छ । ती मध्ये एकजनालाई गोली हानेर मारिएको थियो भने अन्य केही जलेको अवस्थामा भेटिएका छन् ।

Related News

चीनका पूर्वराष्ट्रपति च्याङ चमिनको निधन
चीनका पूर्वराष्ट्रपति च्याङ चमिनको निधन
  • २०७८ पुष १९, सोमबार १४:२४ गते

एजेन्सी, चीनका पूर्वराष्ट्रपति च्याङ चमिनको निधन भएको छ। सिन्ह्वाका अनुसार उनको सांघाईमा निधन भएको हो। उनी ९६ वर्षका थिए। बुधबार...

भारतले चामल निर्यातको प्रतिबन्ध हटायो
भारतले चामल निर्यातको प्रतिबन्ध हटायो
  • २०७८ पुष १९, सोमबार १४:२४ गते

एजेन्सी, भारत सरकारले चामल निर्यातमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । तीन महिनापछि सरकारले चामल निर्यातमाथिको प्रतिबन्ध हटाएको हो ।...

भारी वर्षा र चिसोले रुस र युक्रेनी सैनिक समस्यामा, युद्ध कम हुने आसा
भारी वर्षा र चिसोले रुस र युक्रेनी सैनिक समस्यामा, युद्ध कम हुने आसा
  • २०७८ पुष १९, सोमबार १४:२४ गते

एजेन्सी, भारी वर्षा र घट्दो तापक्रमले रुस र युक्रेनका सैनिक समस्यामा परेका छन् । दुई देशबीच युद्ध भइरहेकाले कठिन अवस्थाको...

TOP