२०७९ आश्विन ११
September 27, 2022, Tuesday

निर्माणाधीन घरबाट खसेर मृत्यु

निर्माणाधीन घरबाट खसेर मृत्यु

काठमाडौं ।  म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटमा निर्माणाधीन घरबाट खसेर आज एकजनाको मृत्यु भएको छ । तीनतला माथिबाट खसेर सख्त घाइते भएका अन्नपूर्ण गाउँपालिका–७ हिस्तानका अन्दाजी ३२र३३ वर्षीय कृष्ण पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बेनी अस्पताल पु¥याउँदा चिकित्सकले पुनलाई मृत घोषणा गरेका जानकारी दिनुभयो । मृतक पुन सो घर निर्माणमा मजदुरका रूपमा काम गर्नुहुन्थ्यो । मृतकको शवपरीक्षणका लागि बेनी अस्पतालको शवगृहमा राखिएको छ ।

Related News

मनास्लुमा हिउँ पहिरो-१३ जना बेपत्ता, १० भन्दा बढी घाइते
मनास्लुमा हिउँ पहिरो-१३ जना बेपत्ता, १० भन्दा बढी घाइते
  • २०७८ पुष १९, सोमबार १८:११

काठमाडौं। गोरखाको मनास्लु हिमालमा हिउँ पहिरो जाँदा १० जनाभन्दा बढी घाइते भएका छन्। १३ जना बेपत्ता भएका छन्। चुमनुब्री गाउँपालिका...

पर्वतीय क्षेत्रलाई राष्ट्रिय उद्योगको मान्यता पाउनु पर्ने : सभामुख सापकोटा
पर्वतीय क्षेत्रलाई राष्ट्रिय उद्योगको मान्यता पाउनु पर्ने : सभामुख सापकोटा
  • २०७८ पुष १९, सोमबार १८:११

काठमाडौं, सभामुख अग्निप्रसाद सापकोटाले सरकारले पर्वतीय क्षेत्रलाई राष्ट्रिय उद्योगको मान्यता दिनुपर्ने बताएका छन् ।सोमबार सिन्धुपाल्चोकको जुगल हिमाल रहेको पर्यटकीय क्षेत्र...

राखियो हनुमानढोकास्थित दशैँघरमा जमरा
राखियो हनुमानढोकास्थित दशैँघरमा जमरा
  • २०७८ पुष १९, सोमबार १८:११

काठमाडौं, काठमाडौंको हनुमानढोकास्थित दशैँघरमा सोमबार विधिवत् रुपमा जमरा राखिएको छ । विधिवत् रुपमा सुरु भएको नवरात्रको पहिलो दिन आज घरघरमा...

TOP