काठमाडौं । क्रिकेट खेलाडी र नेपाल क्रिकेट संघ (क्यान) को विवाद मिलेसँगै फेब्रुअरीमा ओमानमा हुने ट्वान्टी–२० विश्वकप छनोट खेलका लागि मंगलबारबाट सबै खेलाडी बन्द प्रशिक्षणमा उपस्थित भएका छन्।
मल्लले कप्तानको जिम्मेवारीबाट हटाइँदा आत्मसम्मानमा चोट लागेको बताएका छन् ।नले सबै विवाद बिर्सिएर अब विश्वकप छनोटमा ध्यान केन्द्रीत गर्ने बताए ।
‘‘यत्रो वर्ष क्रिकेटमा समय दियौँ । बिनाकारण यस्तो मुद्दामा विभिन्न कुराहरू निकालेर जसरी हटाउनुभयो, त्यसले व्यक्तिगत रूपमा अलि गाह्रो भयो,’’ ज्ञानेन्द्रले थपे, ‘‘खेलाडीको समस्या सम्बोधन हुनुपर्यो भन्दा विभिन्न आरोप लगाएर हटाउँदा दुःख लाग्यो । आत्मसम्मानको कुराले गर्दा मलाई अप्ठ्यारो परेको थियो ।’’
मल्लले आत्मसम्मानका हिसाबले अलि अप्ठ्यारो महसुस भएको भन्दै देश, आफ्नो र परिवारका लागि खेल्ने बताए ।
काठमाडौ, क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणीको मुद्दामा अन्तिम सुनुवाइका लागि आज (सोमबार)का लागि पेशी तोकिएको छ। जिल्ला अदालत काठमाडौंमा...
काठमाडौ, नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको हो । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक मंगलबार बिहान ९ बजेका लागि...
काठमाडौं, मन्त्रिपरिषद् विस्तारमा सकस देखिएको छ । विश्वासको मत लिएको ८ दिन वितिसक्दा पनि प्रधामन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तार गर्न...