२०७९ आश्विन ११
September 27, 2022, Tuesday

ज्ञानेन्द्र मल्लले भने-आत्मसम्मानको कुराले अप्ठ्यारो पर्‍यो

ज्ञानेन्द्र मल्लले भने-आत्मसम्मानको कुराले अप्ठ्यारो पर्‍यो

काठमाडौं । क्रिकेट खेलाडी र नेपाल क्रिकेट संघ (क्यान) को विवाद मिलेसँगै फेब्रुअरीमा ओमानमा हुने ट्वान्टी–२० विश्वकप छनोट खेलका लागि मंगलबारबाट सबै खेलाडी बन्द प्रशिक्षणमा उपस्थित भएका छन्।

मल्लले कप्तानको जिम्मेवारीबाट हटाइँदा आत्मसम्मानमा चोट लागेको बताएका छन् ।नले सबै विवाद बिर्सिएर अब विश्वकप छनोटमा ध्यान केन्द्रीत गर्ने बताए ।

‘‘यत्रो वर्ष क्रिकेटमा समय दियौँ । बिनाकारण यस्तो मुद्दामा विभिन्न कुराहरू निकालेर जसरी हटाउनुभयो, त्यसले व्यक्तिगत रूपमा अलि गाह्रो भयो,’’ ज्ञानेन्द्रले थपे, ‘‘खेलाडीको समस्या सम्बोधन हुनुपर्‍यो भन्दा विभिन्न आरोप लगाएर हटाउँदा दुःख लाग्यो । आत्मसम्मानको कुराले गर्दा मलाई अप्ठ्यारो परेको थियो ।’’

मल्लले आत्मसम्मानका हिसाबले अलि अप्ठ्यारो महसुस भएको भन्दै देश, आफ्नो र परिवारका लागि खेल्ने बताए । 

Related News

मनास्लु हिउँ पहिरोका सबै घाइतेको उद्धार
मनास्लु हिउँ पहिरोका सबै घाइतेको उद्धार
  • २०७८ पुष २०, मंगलवार १४:४५

काठमाडौं, मनास्लु हिउँ पहिरोमा परेर घाइते भएका ११ जनाको उद्धार गरिएको छ। सोमबार र मंगलबार बिहान गरी सबै घाइतेको उद्धार...

मनास्लुमा हिउँ पहिरो-१३ जना बेपत्ता, १० भन्दा बढी घाइते
मनास्लुमा हिउँ पहिरो-१३ जना बेपत्ता, १० भन्दा बढी घाइते
  • २०७८ पुष २०, मंगलवार १४:४५

काठमाडौं। गोरखाको मनास्लु हिमालमा हिउँ पहिरो जाँदा १० जनाभन्दा बढी घाइते भएका छन्। १३ जना बेपत्ता भएका छन्। चुमनुब्री गाउँपालिका...

निर्वाचन आयोगले एमाले र गठबन्धनसहित सबै दलको बन्दसूची सच्याएर पठाउन गर्यो पत्राचार
निर्वाचन आयोगले एमाले र गठबन्धनसहित सबै दलको बन्दसूची सच्याएर पठाउन गर्यो पत्राचार
  • २०७८ पुष २०, मंगलवार १४:४५

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत समानुपातिकतर्फको निर्वाचनमा भाग लिनका लागि ४८ वटै दलले पेस गरेको बन्दसूची नमिलेको निर्वाचन आयोगले जनाएको छ...

TOP