२०७८ माघ ८
January 22, 2022, Saturday

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशमा सत्तारूढ गठबन्धनका तर्फबाट तीनजनाले उमेदवारी दर्ता

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशमा सत्तारूढ गठबन्धनका तर्फबाट तीनजनाले उमेदवारी दर्ता

पोखरा । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशमा सत्तारूढ गठबन्धनका तर्फबाट तीनजनाले उमेदवारी दर्ता गराएका छन् ।

 माघ १२ गते हुने निर्वाचनका लागि गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी कमला पन्त, नेकपा माओवादी केन्द्रका सुरेश आलेमगर र भुवन सुनारले मनोनयन दर्ता गराएका हुन् ।

निर्वाचन कार्यतालिका अनुसार आज दिउँसो ३ बजेसम्म मनोनयनपत्र दर्ताको कार्यसूची थियो ।

Related News

चितवनमा सय बढी चिकित्सक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण
चितवनमा सय बढी चिकित्सक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण
  • २०७८ पुष २०, मंगलवार १५:३१

काठमाडौं ।  जिल्लामा रहेका विभिन्न अस्पतालमा कार्यरत ११७ जना चिकित्सक एवं स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो पटक...

सत्तारुढ दलहरूबीच निर्धारित समयमै निर्वाचन गर्न सहमत
सत्तारुढ दलहरूबीच निर्धारित समयमै निर्वाचन गर्न सहमत
  • २०७८ पुष २०, मंगलवार १५:३१

 काठमाडौं । सत्तारुढ दलहरूबीच निर्धारित समयमै निर्वाचन गर्न सहमत भएका छन् ।  केहीबेरअघि बालुवाटारमा बसेको गठबन्धनको शीर्ष नेताहरूको बैठकले सो...

पेट्रोलियम पदार्थ खरिद गर्दै आएको भारतको इण्डियन आयल कर्पोरेसनलाई भुक्तानी दिनुपर्ने पैसा अपुग
पेट्रोलियम पदार्थ खरिद गर्दै आएको भारतको इण्डियन आयल कर्पोरेसनलाई भुक्तानी दिनुपर्ने पैसा अपुग
  • २०७८ पुष २०, मंगलवार १५:३१

काठमाडौं । पेट्रोलियम पदार्थ खरिद गर्दै आएको भारतको इण्डियन आयल कर्पोरेसनलाई भुक्तानी दिनुपर्ने पैसा अपुग भएको नेपाल आयल निगमले जनाएको छ ।...

TOP