२०७९ असार १४
June 28, 2022, Tuesday

स्याफ्रुबेसी रसुवागढी सडक खण्ड अवरुद्ध

स्याफ्रुबेसी रसुवागढी सडक खण्ड अवरुद्ध

काठमाडौं । सुक्खा पहिराका कारण स्याफ्रुबेसी रसुवागढी सडक खण्ड अवरुद्ध भएको छ । गोसाइँकुण्ड गाउँपालिका–३ कलाङकुलुङ आसपास क्षेत्रमा करिब ७० मिटर माथिबाट आज विहान आएको सुक्खा पहिराले राजमार्ग अवरुद्ध भएको हो ।

राजमार्ग अवरुद्ध भएपछि माहवाहक कन्टेनर बाटोमा नै राकिएका छन् ।

प्रमुख जिल्ला अधिकारी नवराज जैसीले पहिरो पन्छाउनका लागि स्थानीयस्तरमा सञ्चालित जलविद्युत् आयोजना र सडक कार्यालयको स्काभेटर उपकरण प्रयोगमा ल्याउन लागिएको जानकारी दिनुभयो । यसका लागि तीनवटै सुरक्षा निकाय परिचालन गरिएको उहाँले बताउनुभयो । पहिरास्थलमा निरन्तर ससाना ढुङ्गा झर्ने क्रम जारी रहेकाले पन्छाउन समस्या परेको बताइएको छ ।

Related News

शरणार्थीहरुलाई परिचयपत्र दिने सरकारको तयारी
शरणार्थीहरुलाई परिचयपत्र दिने सरकारको तयारी
  • २०७८ पुष २०, मंगलवार १७:०३

१३ असार, काठमाडौं । सरकारले नेपालमा रहेका र विगतमा विभिन्न कारणले परिचयपत्र पाउनबाट छुटेका शरणार्थीहरुलाई परिचयपत्र दिने तयारी गरेको छ...

१७ दिनदेखि हराएका बालक अझै फेला परेनन्
१७ दिनदेखि हराएका बालक अझै फेला परेनन्
  • २०७८ पुष २०, मंगलवार १७:०३

सुर्खेत – कालिकोट नरहरिनाथ–९, लालु घर भई सुर्खेत वीरेन्द्रनगर नगरपालिका–४ छवि आधारभूत विद्यालयमा अध्ययनरत १४ वर्षीय विनोद विक १७ दिनदेखि...

एकैदिन कास्कीमा भूकम्प, गोरखामा परकम्प
एकैदिन कास्कीमा भूकम्प, गोरखामा परकम्प
  • २०७८ पुष २०, मंगलवार १७:०३

काठमाडौं । कास्की र गोरखामा आज भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ३ बजेर ५६ मिनेटमा कास्कीको धम्पुस आसपास...

TOP