२०७९ असार १४
June 28, 2022, Tuesday

पछिल्लो २४ घण्टामा देशभर ४३५ जना कोभिड संक्रमित थपिए

पछिल्लो २४ घण्टामा देशभर ४३५ जना कोभिड संक्रमित थपिए


काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४३५ जना कोभिड संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ७१५ जनाको पीसीआर परीक्षणमा ३७० जना र ३ हजार ५५२ एन्टिजेन परीक्षण गर्दा ६५ जना गरी ४३५ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या शून्य छ ।

Related News

मेरी बास्सैकी कलाकार सुस्मा तामाङ ठगिइन्
मेरी बास्सैकी कलाकार सुस्मा तामाङ ठगिइन्
  • २०७८ पुष २१, बुधबार १७:०२

काठमाडौँ – मेरी बास्सैकी कलाकार सुस्मा तामाङ ठगिएकी छन् । तातोपानी घर भएका मोती थामीले कलाकार सुस्मासँग ठुलो तरकारी व्यवसाय...

फ्रान्स पठाउँछु भनी सूर्य बा. तामाङले ठगी गरे भन्दै फुर्वा शेर्पा मिडियामा
फ्रान्स पठाउँछु भनी सूर्य बा. तामाङले ठगी गरे भन्दै फुर्वा शेर्पा मिडियामा
  • २०७८ पुष २१, बुधबार १७:०२

काठमाडौँ । फ्रान्स पठाइदिन्छु भन्दै आफूलाई ठगी गरेको भन्दै पीडित फुर्वा शेर्पा आफ्नो गुनासो लिएर मिडियामा आएकी छन् । सोलुखुम्बु...

स्कुलमा जागिर लगाई दिन्छु भनी दृष्टिविहीन सँग पाँच लाखको ठगी 
स्कुलमा जागिर लगाई दिन्छु भनी दृष्टिविहीन सँग पाँच लाखको ठगी 
  • २०७८ पुष २१, बुधबार १७:०२

काठमाण्डौ । मकवानपुरको राष्ट्रिय मा.वि व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर तामाङले शिक्षकमा जागिर लगाइदिने भन्दै एक दृष्टि विहीन व्यक्तिसँग पाँच...

TOP