२०७९ असार १३
June 27, 2022, Monday

कजाकिस्तानको दङ्गामा १,००० भन्दा बढी घाइते

कजाकिस्तानको दङ्गामा १,००० भन्दा बढी घाइते

कजाकिस्तानमा जारी अशान्तिमा एक हजारभन्दा बढी व्यक्ति घाइते भएको स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ।

कजाकिस्तानका विभिन्न क्षेत्रहरूमा भएका दङ्गाका कारण १,००० भन्दा बढी व्यक्ति घाइते भएका छन्, तीमध्ये झण्डै ४०० जना अस्पतालमा भर्ना भएका छन् र ६२ जनालाई सघन उपचारमा राखिएको छ, उपस्वास्थ्यमन्त्री अजहर गुइनियतले खबर-२४ टेलिभिजनमा सो बारे जनाकारी दिनुभएको रुसी समाचार एजेन्सी इन्टरफ्याक्स र टासले जनाएको छ ।

Related News

मोदीको एउटा निर्णयले सारा नेपालीको ध्यान खिच्यो
मोदीको एउटा निर्णयले सारा नेपालीको ध्यान खिच्यो
  • २०७८ पुष २२, बिहीबार १५:२६

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदी भारतीय जनता पार्टी (भाजपा)का सदस्य हुन् । उनको पार्टीले गरेको एउटा निर्णयले सम्पूर्ण...

अमेरिकी राष्ट्रपति बाइडेन साइकलबाट लडे
अमेरिकी राष्ट्रपति बाइडेन साइकलबाट लडे
  • २०७८ पुष २२, बिहीबार १५:२६

काठमाडौँ – अमेरिकी राष्ट्रपति जो बाइडेन साइकलबाट लडेका छन्। शनिबार बिहान प्रथम महिला जिल बाइडेनसँग साइकल चलाउने क्रममा उनी लडेका...

डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया पुर्याइदिन्छु भन्ने कार्की पक्राउ
डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया पुर्याइदिन्छु भन्ने कार्की पक्राउ
  • २०७८ पुष २२, बिहीबार १५:२६

काठमाडौँ – डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया पु¥याइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक कन्सल्टेन्सी व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ । बाराको...

TOP