काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण रद्द भएको छ । देउवा सहभागी हुने भाइब्रेन्ट गुजरात समिट नै कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनका कारण स्थगित भएपछि देउवाको भ्रमण रद्द भएको हो ।
पाँचौँपटक प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवा पहिलोपटक भारत भ्रमणमा जान लागेका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहप्रदेश गुजरातमा यही जनवरी १० तारिखदेखि हुने भनिएको १०औंँ ‘भाइब्रेन्ट गुजरात’ सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री देउवा भारत जाने तय थियो ।
काठमाडौँ । फ्रान्स पठाइदिन्छु भन्दै आफूलाई ठगी गरेको भन्दै पीडित फुर्वा शेर्पा आफ्नो गुनासो लिएर मिडियामा आएकी छन् । सोलुखुम्बु...
काठमाण्डौ । मकवानपुरको राष्ट्रिय मा.वि व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर तामाङले शिक्षकमा जागिर लगाइदिने भन्दै एक दृष्टि विहीन व्यक्तिसँग पाँच...
काठमाण्डौ । कोरोनाको महामारीका कारण विश्वले नै आर्थिक सङ्कट बेहोर्नुपर्यो । विश्वको सबै राष्ट्रमा लकडाउन थियो । लकडाउनले नेपालमा त...