२०७९ असार १४
June 28, 2022, Tuesday

भारतमा ओमिक्रोनबाट एकको मृत्यु

भारतमा ओमिक्रोनबाट एकको मृत्यु

काठमाडौं ।  भारतको स्वास्थ्य मन्त्रालयले कोरोनाको घातक भनिएको ओमिक्रोन भेरियन्टबाट एक जनाको ज्यान गएको जनाएको छ ।भारतको राजस्थानमा एकजनाको यो भेरियन्टबाट मृत्यु भएको प्रमाणित भएको सो मन्त्रालयले बुधबार जनाएको छ ।

ती व्यक्ति मधुमेहका दीर्घरोगी रहेका र उनी ओमिक्रोनको उपचारका क्रममा रहेका पनि सो मन्त्रालयले जनाएको छ । यो नै भारतमा ओमिक्रोनबाट भएको पहिलो मृत्यु हो । भारतमा अहिलेसम्म २ हजार १३५ जना सङ्क्रमित भएको बताइएको छ ।  

Related News

मोदीको एउटा निर्णयले सारा नेपालीको ध्यान खिच्यो
मोदीको एउटा निर्णयले सारा नेपालीको ध्यान खिच्यो
  • २०७८ पुष २२, बिहीबार १३:२०

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदी भारतीय जनता पार्टी (भाजपा)का सदस्य हुन् । उनको पार्टीले गरेको एउटा निर्णयले सम्पूर्ण...

अमेरिकी राष्ट्रपति बाइडेन साइकलबाट लडे
अमेरिकी राष्ट्रपति बाइडेन साइकलबाट लडे
  • २०७८ पुष २२, बिहीबार १३:२०

काठमाडौँ – अमेरिकी राष्ट्रपति जो बाइडेन साइकलबाट लडेका छन्। शनिबार बिहान प्रथम महिला जिल बाइडेनसँग साइकल चलाउने क्रममा उनी लडेका...

डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया पुर्याइदिन्छु भन्ने कार्की पक्राउ
डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया पुर्याइदिन्छु भन्ने कार्की पक्राउ
  • २०७८ पुष २२, बिहीबार १३:२०

काठमाडौँ – डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया पु¥याइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक कन्सल्टेन्सी व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ । बाराको...

TOP