काठमाडौं । वेस्ट बैंक उत्तरी भागको एक स्थानमा इजरायली सेनाले बिहीबार बिहान एक प्यालेस्टिनी व्यक्तिको हत्या गरेको प्यालेस्टिनी चिकित्सा र सुरक्षा स्रोतहरुले जनाएको छ ।
इजरायली सेनाले पक्राउ गर्न नाब्लस सहरको पूर्वमा रहेको क्षेत्रमा प्रवेश गरेपछि २१ वर्षीय बाकिर हशसको टाउकोमा गोली लागेको स्रोतले एएफपीलाई बताएको छ । यद्यपी यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन् ।
एजेन्सी, भारतको ओडिशाका प्रहरीको गोली लागेर स्वास्थ्यमन्त्री नव किशोर दासको आइतबार निधन भएको छ । आइतबार दिउँसो सार्वजनिक कार्यक्रममा जाने...
एजेन्सी, पाकिस्तानको दक्षिणपश्चिममा पर्ने एक स्थानमा एउटा बस पुलबाट खसेर आगलागी हुँदा कम्तीमा ४० जनाको मृत्यु भएको एक सरकारी अधिकारीले...
एजेन्सी, माडागास्करमा आँधीबाट कम्तीमा पनि १६ जनाको ज्यान गएको शुक्रबार बताइएको छ । त्यहाँ आँधीमा परेर कम्तीमा पनि १६ जनाको...