२०८१ बैशाख ६
April 18, 2024, Thursday

वेस्ट बैंकमा इजरायली सेनाद्वारा प्यालेस्टिनी मारिए

वेस्ट बैंकमा इजरायली सेनाद्वारा प्यालेस्टिनी मारिए

काठमाडौं । वेस्ट बैंक उत्तरी भागको एक स्थानमा इजरायली सेनाले बिहीबार बिहान एक प्यालेस्टिनी व्यक्तिको हत्या गरेको प्यालेस्टिनी चिकित्सा र सुरक्षा स्रोतहरुले जनाएको छ ।  

इजरायली सेनाले पक्राउ गर्न नाब्लस सहरको पूर्वमा रहेको क्षेत्रमा प्रवेश गरेपछि २१ वर्षीय बाकिर हशसको टाउकोमा गोली लागेको स्रोतले एएफपीलाई बताएको छ । यद्यपी यस  समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन् । 

Related News

म्यानमारमा रकेट आक्रमणमा चारको मृत्यु, १२ घाइते
म्यानमारमा रकेट आक्रमणमा चारको मृत्यु, १२ घाइते
  • २०७८ पुष २२, बिहीबार १३:११ गते

याङ्गुन (म्यान्मा), वैशाख ३ गते । मध्य म्यानमारको माण्डाले क्षेत्रको पिन ऊ ल्विनमा भएको रकेट आक्रमणमा चार जनाको मृत्यु हुनुका साथै...

पाकिस्तानमा ट्रक दुर्घटना, १७ जनाको मृत्यु, ३५ घाइते
पाकिस्तानमा ट्रक दुर्घटना, १७ जनाको मृत्यु, ३५ घाइते
  • २०७८ पुष २२, बिहीबार १३:११ गते

इस्लामावाद, चैत २९ गते । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको हब जिल्लामा भएको ट्रक दुर्घटनामा कम्तीमा १७ जनाको मृत्यु हुनुका साथै ३५...

मोजाम्बिकको समुद्रमा डुङ्गा डुब्दा ९१ जनाको मृत्यु
मोजाम्बिकको समुद्रमा डुङ्गा डुब्दा ९१ जनाको मृत्यु
  • २०७८ पुष २२, बिहीबार १३:११ गते

काठमाडौँ । अफ्रिकी देश मोजाम्बिकको समुद्रमा एउटा डुङ्गा डुब्दा ९१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धेरै बालबालिका रहेको...

TOP