काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले सरकार सञ्चालन गर्दा घेराबन्दीमा पारिएको बताएका छन् ।
उनले अहिलेको सरकारलाई सरकारमा बस्न जनताले आदेश नदिएको पनि बताएका छन्।
उनले जिल्ला अधिवेशनको संयुक्त उद्घाटन गर्दै यस्तो बताएका हुन् । भर्चुअल सम्बोधनमार्फत उनले भने, “आज पाँचतिर फर्किएका पाँचभाइ छन् तर नागरिकको ज्यान जाँदा बोल्न सक्दैनन् । त्यसबेला हामी घेराबन्दीमा परेकै हौँ । अदालतले पनि के कारणले हो प्रतिपक्षले मागेको आदेश दिने ?”
जनताले आदेश नदिएका मानिसहरू अन्यत्रैबाट सरकारमा पुगेको उनको भनाइ थियो।
भर्खरै मात्रै पत्रकारिता क्षेत्रबाट अलग भएर पुर्णकालिन राजनितिमा होमिएका पूर्व संचारकर्मी रवि लामिछानेको राजनितिक यात्राको बिषयलाई लिएर विभिन्न कोणबाट चर्चा...
काठमाडौँ । फ्रान्स पठाइदिन्छु भन्दै आफूलाई ठगी गरेको भन्दै पीडित फुर्वा शेर्पा आफ्नो गुनासो लिएर मिडियामा आएकी छन् । सोलुखुम्बु...
काठमाडौँ – नेकपा एकीकृत समाजवादीका उपमहासचिवसमेत रहेका प्रवक्ता जगन्नाथ खतिवडाले एक घण्टाभित्र मन्त्रीमण्डल पुनार्गठन हुने बताएका छन् । पार्टीका नेताहरूलाई...