२०७९ असार १३
June 27, 2022, Monday

ओलीले भने-अहिलेको सरकार सरकारमै बस्न सुहाउने सरकार होइन

ओलीले भने-अहिलेको सरकार सरकारमै बस्न सुहाउने सरकार होइन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले सरकार सञ्चालन गर्दा घेराबन्दीमा पारिएको बताएका छन् ।

उनले अहिलेको सरकारलाई सरकारमा बस्न जनताले आदेश नदिएको पनि बताएका छन्।

उनले जिल्ला अधिवेशनको संयुक्त उद्घाटन गर्दै यस्तो बताएका हुन् । भर्चुअल सम्बोधनमार्फत उनले भने, “आज पाँचतिर फर्किएका पाँचभाइ छन् तर नागरिकको ज्यान जाँदा बोल्न सक्दैनन् । त्यसबेला हामी घेराबन्दीमा परेकै हौँ । अदालतले पनि के कारणले हो प्रतिपक्षले मागेको आदेश दिने ?”

जनताले आदेश नदिएका मानिसहरू अन्यत्रैबाट सरकारमा पुगेको उनको भनाइ थियो।

Related News

रबि लामिछाने पनि राजेन्द्र लिङ्ग्देनको लाईनमा मियो झैँ उभिए !
रबि लामिछाने पनि राजेन्द्र लिङ्ग्देनको लाईनमा मियो झैँ उभिए !
  • २०७८ पुष २३, शुक्रबार १४:५८

भर्खरै मात्रै पत्रकारिता क्षेत्रबाट अलग भएर पुर्णकालिन राजनितिमा होमिएका पूर्व संचारकर्मी रवि लामिछानेको राजनितिक यात्राको बिषयलाई  लिएर विभिन्न कोणबाट चर्चा...

फ्रान्स पठाउँछु भनी सूर्य बा. तामाङले ठगी गरे भन्दै फुर्वा शेर्पा मिडियामा
फ्रान्स पठाउँछु भनी सूर्य बा. तामाङले ठगी गरे भन्दै फुर्वा शेर्पा मिडियामा
  • २०७८ पुष २३, शुक्रबार १४:५८

काठमाडौँ । फ्रान्स पठाइदिन्छु भन्दै आफूलाई ठगी गरेको भन्दै पीडित फुर्वा शेर्पा आफ्नो गुनासो लिएर मिडियामा आएकी छन् । सोलुखुम्बु...

एकीकृत समाजवादीका प्रवक्ताले एक घन्टामै मन्त्री हेरफेर हुन्छ भनेपछि, अटेरी मन्त्रीहरुलाई तनाव
एकीकृत समाजवादीका प्रवक्ताले एक घन्टामै मन्त्री हेरफेर हुन्छ भनेपछि, अटेरी मन्त्रीहरुलाई तनाव
  • २०७८ पुष २३, शुक्रबार १४:५८

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका उपमहासचिवसमेत रहेका प्रवक्ता जगन्नाथ खतिवडाले एक घण्टाभित्र मन्त्रीमण्डल पुनार्गठन हुने बताएका छन् । पार्टीका नेताहरूलाई...

TOP