काठमाडौं । चीनको दक्षिणपश्चिमी शहर चोङकिङमा रहेको एक सरकारी कार्यालयमा शुक्रबार भएको विष्फोटमा कम्तीमा २० जना फसेको सञ्चार माध्यमले जनाएको छ ।
उक्त विष्फोट कार्यालयको चमेनागृहमा शङ्कास्पद ग्यास चुहावटू को कारणले भएको राज्य सञ्चालित पिपुल्स डेलीले जनाएको छ । उद्धार टोलीहरू घटनास्थलतर्फ जाँदैछन्।
एजेन्सी, अमेरिकी राज्य मिसिसिपीमा शक्तिशाली आँधीका कारण २६ जनाको ज्यान गएको छ । दर्जनौँ जना घाइते भएका छन् । आँधीले...
एजेन्सी, उत्तर कोरियाले पानीमुनि चल्ने ड्रोन परीक्षण गरेको दाबी गरेको छ । यस्तो ड्रोनले ‘रेडियोएक्टिभ सुनामी’ फैलाउन सक्छ । यो...
एजेन्सी, फ्रान्समा पेन्सन सुधार सम्बन्धी विषयलाई राजधानी पेरिसमा जारी विशाल प्रदर्शनका कारण बेलायती राजा चार्ल्सको राजकीय भ्रमण स्थगित भएको छ...