२०७९ असार १४
June 28, 2022, Tuesday

पछिल्लो २४ घण्टामा देशभर ९६८ जना कोभिड संक्रमित थपिए

पछिल्लो २४ घण्टामा देशभर ९६८ जना कोभिड संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ९६८ जना कोभिड संक्रमित थपिएका छन् । चौध हजार ९७१ वटा नमुनाको परीक्षण गर्दा ९६८ वटाको नतिजा पोजिटिभ आएको हो ।

शुक्रबार ५४० जनामा संक्रमण पुष्टि भएकामा एकै दिन संक्रमितको संख्या ४०० भन्दा बढी थपिएका हुन् ।

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन ।

Related News

मेरी बास्सैकी कलाकार सुस्मा तामाङ ठगिइन्
मेरी बास्सैकी कलाकार सुस्मा तामाङ ठगिइन्
  • २०७८ पुष २३, शुक्रबार १६:३६

काठमाडौँ – मेरी बास्सैकी कलाकार सुस्मा तामाङ ठगिएकी छन् । तातोपानी घर भएका मोती थामीले कलाकार सुस्मासँग ठुलो तरकारी व्यवसाय...

फ्रान्स पठाउँछु भनी सूर्य बा. तामाङले ठगी गरे भन्दै फुर्वा शेर्पा मिडियामा
फ्रान्स पठाउँछु भनी सूर्य बा. तामाङले ठगी गरे भन्दै फुर्वा शेर्पा मिडियामा
  • २०७८ पुष २३, शुक्रबार १६:३६

काठमाडौँ । फ्रान्स पठाइदिन्छु भन्दै आफूलाई ठगी गरेको भन्दै पीडित फुर्वा शेर्पा आफ्नो गुनासो लिएर मिडियामा आएकी छन् । सोलुखुम्बु...

स्कुलमा जागिर लगाई दिन्छु भनी दृष्टिविहीन सँग पाँच लाखको ठगी 
स्कुलमा जागिर लगाई दिन्छु भनी दृष्टिविहीन सँग पाँच लाखको ठगी 
  • २०७८ पुष २३, शुक्रबार १६:३६

काठमाण्डौ । मकवानपुरको राष्ट्रिय मा.वि व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर तामाङले शिक्षकमा जागिर लगाइदिने भन्दै एक दृष्टि विहीन व्यक्तिसँग पाँच...

TOP