२०७९ असार १३
June 27, 2022, Monday

बढी संक्रमण भएका ठाउँका विद्यालय बन्द गर्नू-स्वास्थ्य मन्त्रालय

बढी संक्रमण भएका ठाउँका विद्यालय बन्द गर्नू-स्वास्थ्य मन्त्रालय

काठमाडौं । कोरोनाको बढ्दो संक्रमणका सन्दर्भमा कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) छलफल भएको छ । 

सिंहदरबारमा बसेको बैठकले तत्काल नाकालाई चुस्त बनाउने विषयमा छलफल भएको स्वास्थ्य मन्त्री विरोध खतिवडाले जानकारी दिए ।

कोरोना संक्रमण बढेको अवस्थामा स्मार्ट लकडाउनसम्म जान सकिने बारेमा पनि छलफल भएको उनले बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण बढीजसो फैलिएका ठाउँका विद्यालय बन्द गरी भर्चुअल माध्यमबाट पठनपाठन थाल्न आग्रह गरेको छ। पछिल्लो समय कोभिड-१९ संक्रमण बढ्दै गएपछि मन्त्रालयले यस्तो अपिल गरेको हो।

यस्तै स्वास्थ्यमन्त्री विरोध खतिवडाले पनि सीमा नाकामा कडाइ गरिने बताए ।

Related News

फ्रान्स पठाउँछु भनी सूर्य बा. तामाङले ठगी गरे भन्दै फुर्वा शेर्पा मिडियामा
फ्रान्स पठाउँछु भनी सूर्य बा. तामाङले ठगी गरे भन्दै फुर्वा शेर्पा मिडियामा
  • २०७८ पुष २३, शुक्रबार १८:५७

काठमाडौँ । फ्रान्स पठाइदिन्छु भन्दै आफूलाई ठगी गरेको भन्दै पीडित फुर्वा शेर्पा आफ्नो गुनासो लिएर मिडियामा आएकी छन् । सोलुखुम्बु...

स्कुलमा जागिर लगाई दिन्छु भनी दृष्टिविहीन सँग पाँच लाखको ठगी 
स्कुलमा जागिर लगाई दिन्छु भनी दृष्टिविहीन सँग पाँच लाखको ठगी 
  • २०७८ पुष २३, शुक्रबार १८:५७

काठमाण्डौ । मकवानपुरको राष्ट्रिय मा.वि व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर तामाङले शिक्षकमा जागिर लगाइदिने भन्दै एक दृष्टि विहीन व्यक्तिसँग पाँच...

एक व्यक्तिको खोजीमा गिता, जानकारी दिनेलाई १० हजार पुरस्कार
एक व्यक्तिको खोजीमा गिता, जानकारी दिनेलाई १० हजार पुरस्कार
  • २०७८ पुष २३, शुक्रबार १८:५७

काठमाण्डौ । कोरोनाको महामारीका कारण विश्वले नै आर्थिक सङ्कट बेहोर्नुपर्‍यो । विश्वको सबै राष्ट्रमा लकडाउन थियो । लकडाउनले नेपालमा त...

TOP