२०८० चैत्र १६
March 29, 2024, Friday

बढी संक्रमण भएका ठाउँका विद्यालय बन्द गर्नू-स्वास्थ्य मन्त्रालय

बढी संक्रमण भएका ठाउँका विद्यालय बन्द गर्नू-स्वास्थ्य मन्त्रालय

काठमाडौं । कोरोनाको बढ्दो संक्रमणका सन्दर्भमा कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) छलफल भएको छ । 

सिंहदरबारमा बसेको बैठकले तत्काल नाकालाई चुस्त बनाउने विषयमा छलफल भएको स्वास्थ्य मन्त्री विरोध खतिवडाले जानकारी दिए ।

कोरोना संक्रमण बढेको अवस्थामा स्मार्ट लकडाउनसम्म जान सकिने बारेमा पनि छलफल भएको उनले बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण बढीजसो फैलिएका ठाउँका विद्यालय बन्द गरी भर्चुअल माध्यमबाट पठनपाठन थाल्न आग्रह गरेको छ। पछिल्लो समय कोभिड-१९ संक्रमण बढ्दै गएपछि मन्त्रालयले यस्तो अपिल गरेको हो।

यस्तै स्वास्थ्यमन्त्री विरोध खतिवडाले पनि सीमा नाकामा कडाइ गरिने बताए ।

Related News

समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुग्यो, साढे १७ अर्ब रुपैयाँ ठगी भएको भन्दै उजुरी
समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुग्यो, साढे १७ अर्ब रुपैयाँ ठगी भएको भन्दै उजुरी
  • २०७८ पुष २३, शुक्रबार १८:५७ गते

काठमाण्डौ – सरकारले घोषणा गरेका समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुगेको छ ।  मङ्गलवारसम्म २० वटा सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिएको भूमि...

पहाडी क्षेत्रमा हर्षोल्लासका साथ होली पर्व मनाइँदै
पहाडी क्षेत्रमा हर्षोल्लासका साथ होली पर्व मनाइँदै
  • २०७८ पुष २३, शुक्रबार १८:५७ गते

काठमाडौँ, चैत ११ गते । सद्भावनाको पर्व होली, आज देशको पहाडी भेगमा उल्लाहसपूर्वक मनाइँदैछ । फागुन शुक्ल पूर्णिमाका दिनमा पर्ने यो...

बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा सरकारकै नाममा कायम
बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा सरकारकै नाममा कायम
  • २०७८ पुष २३, शुक्रबार १८:५७ गते

काठमाण्डौ – सरकारले बाँसबारी छाला जुत्ता उद्योगबाट च्याम्पियन फुटवेयरका नाममा गएको १० रोपनी जग्गा सरकाकै नाममा कायम गर्ने निर्णय गरेको...

TOP