२०७८ माघ ८
January 22, 2022, Saturday

उपत्यकामा कोरोना संक्रमण बढेपछि तीन जिल्लाका सीडीओहरू आ–आफ्नो जिल्लाका सरोकारवाला निकायहरूसँग छलफलमा

उपत्यकामा कोरोना संक्रमण बढेपछि तीन जिल्लाका सीडीओहरू आ–आफ्नो जिल्लाका सरोकारवाला निकायहरूसँग छलफलमा

काठमाडौं । कोरोना संक्रमण बढेपछि काठमाडौं उपत्यकामा सुरक्षा मापदण्ड पालनामा कडाइ गरिने भएको छ।

उपत्यकामा कोरोना संक्रमण बढेपछि तीन जिल्लाका सीडीओहरू आ–आफ्नो जिल्लाका सरोकारवाला निकायहरूसँग छलफलमा जुटेका छन् । 

छुट्टाछुट्टै छलफल गरेपछि तीनवटै प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बसेर आवश्यक निर्णय लिइने छ ।

Related News

चितवनमा सय बढी चिकित्सक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण
चितवनमा सय बढी चिकित्सक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण
  • २०७८ पुष २५, आईतवार १५:०४

काठमाडौं ।  जिल्लामा रहेका विभिन्न अस्पतालमा कार्यरत ११७ जना चिकित्सक एवं स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो पटक...

सत्तारुढ दलहरूबीच निर्धारित समयमै निर्वाचन गर्न सहमत
सत्तारुढ दलहरूबीच निर्धारित समयमै निर्वाचन गर्न सहमत
  • २०७८ पुष २५, आईतवार १५:०४

 काठमाडौं । सत्तारुढ दलहरूबीच निर्धारित समयमै निर्वाचन गर्न सहमत भएका छन् ।  केहीबेरअघि बालुवाटारमा बसेको गठबन्धनको शीर्ष नेताहरूको बैठकले सो...

पेट्रोलियम पदार्थ खरिद गर्दै आएको भारतको इण्डियन आयल कर्पोरेसनलाई भुक्तानी दिनुपर्ने पैसा अपुग
पेट्रोलियम पदार्थ खरिद गर्दै आएको भारतको इण्डियन आयल कर्पोरेसनलाई भुक्तानी दिनुपर्ने पैसा अपुग
  • २०७८ पुष २५, आईतवार १५:०४

काठमाडौं । पेट्रोलियम पदार्थ खरिद गर्दै आएको भारतको इण्डियन आयल कर्पोरेसनलाई भुक्तानी दिनुपर्ने पैसा अपुग भएको नेपाल आयल निगमले जनाएको छ ।...

TOP