२०७८ माघ ४
January 18, 2022, Tuesday

सहमतिविपरीत कक्षा चलाएपछि नोबेलमा विद्यार्थीको आन्दोलनविरुद्ध व्यवसायीको प्रदर्शन

सहमतिविपरीत कक्षा चलाएपछि नोबेलमा विद्यार्थीको आन्दोलनविरुद्ध व्यवसायीको प्रदर्शन

विराटनगर । नोबेल मेडिकल कलेजमा विद्यार्थीले गरेको आन्दोलनविरुद्ध व्यवसायीहरुले प्रदर्शन गरेका छन् ।

जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा विवादको समाधान नभएसम्म कक्षा सञ्चालन नगर्ने भनेर नोबेल मेडिकल कलेज सहमत भएको थियो । तर, नोबेलले यसअघि भएको सहमतिविपरीत आइतबार एमबीबीएस प्रथम वर्षको कक्षा सञ्चालन गरको हो । 

लगातार आन्दोलनमा उत्रिएका विद्यार्थीले आइतबार प्रदर्शनलाई जारी राख्दै कलेज प्रशासनको विरोध गरेका हुन् ।

 एमबिबिएसका विद्यार्थी र विद्यार्थी संगठनहरुले दैनिक प्रदर्शन गरिरहेका छन् । आइतबार बिहान पनि विद्यार्थीहरूले प्रदर्शन गर्ने तयारी गरिरहेका थिए । 

Related News

चितवनमा सय बढी चिकित्सक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण
चितवनमा सय बढी चिकित्सक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण
  • २०७८ पुष २५, आईतवार १६:१५

काठमाडौं ।  जिल्लामा रहेका विभिन्न अस्पतालमा कार्यरत ११७ जना चिकित्सक एवं स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो पटक...

सत्तारुढ दलहरूबीच निर्धारित समयमै निर्वाचन गर्न सहमत
सत्तारुढ दलहरूबीच निर्धारित समयमै निर्वाचन गर्न सहमत
  • २०७८ पुष २५, आईतवार १६:१५

 काठमाडौं । सत्तारुढ दलहरूबीच निर्धारित समयमै निर्वाचन गर्न सहमत भएका छन् ।  केहीबेरअघि बालुवाटारमा बसेको गठबन्धनको शीर्ष नेताहरूको बैठकले सो...

पेट्रोलियम पदार्थ खरिद गर्दै आएको भारतको इण्डियन आयल कर्पोरेसनलाई भुक्तानी दिनुपर्ने पैसा अपुग
पेट्रोलियम पदार्थ खरिद गर्दै आएको भारतको इण्डियन आयल कर्पोरेसनलाई भुक्तानी दिनुपर्ने पैसा अपुग
  • २०७८ पुष २५, आईतवार १६:१५

काठमाडौं । पेट्रोलियम पदार्थ खरिद गर्दै आएको भारतको इण्डियन आयल कर्पोरेसनलाई भुक्तानी दिनुपर्ने पैसा अपुग भएको नेपाल आयल निगमले जनाएको छ ।...

TOP