२०७८ माघ ४
January 18, 2022, Tuesday

प्रधानमन्त्री शेरबहादुर देउवालाई काेराेना संक्रमण नभएको पुष्टि

प्रधानमन्त्री शेरबहादुर देउवालाई काेराेना संक्रमण नभएको पुष्टि

काठमाडौं।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कोरोना संक्रमित भएपछि कन्ट्याक्ट ट्रेसिङमा परेका प्रधानमन्त्री शेरबहादुर देउवालाई संक्रमण नभएको पुष्टि भएको छ ।

देउवाले आज कोरोनाको पीसीआर परीक्षण गराएका थिए ।

पीसीआर परीक्षणमा प्रधानमन्त्री देउवाको रिपोर्ट नेगेटिभ आएको उनको सचिवालयले जनाएको छ ।

Related News

सत्तारुढ दलहरूबीच निर्धारित समयमै निर्वाचन गर्न सहमत
सत्तारुढ दलहरूबीच निर्धारित समयमै निर्वाचन गर्न सहमत
  • २०७८ पुष २६, सोमबार १९:५२

 काठमाडौं । सत्तारुढ दलहरूबीच निर्धारित समयमै निर्वाचन गर्न सहमत भएका छन् ।  केहीबेरअघि बालुवाटारमा बसेको गठबन्धनको शीर्ष नेताहरूको बैठकले सो...

पेट्रोलियम पदार्थ खरिद गर्दै आएको भारतको इण्डियन आयल कर्पोरेसनलाई भुक्तानी दिनुपर्ने पैसा अपुग
पेट्रोलियम पदार्थ खरिद गर्दै आएको भारतको इण्डियन आयल कर्पोरेसनलाई भुक्तानी दिनुपर्ने पैसा अपुग
  • २०७८ पुष २६, सोमबार १९:५२

काठमाडौं । पेट्रोलियम पदार्थ खरिद गर्दै आएको भारतको इण्डियन आयल कर्पोरेसनलाई भुक्तानी दिनुपर्ने पैसा अपुग भएको नेपाल आयल निगमले जनाएको छ ।...

प्रदेश २ को नाम ‘मधेस प्रदेश’ फिर्ता लिन माग गर्दै जनकपुरधाममा प्रदर्शन
प्रदेश २ को नाम ‘मधेस प्रदेश’ फिर्ता लिन माग गर्दै जनकपुरधाममा प्रदर्शन
  • २०७८ पुष २६, सोमबार १९:५२

काठमाडौँ ।  प्रदेश २ को नाम ‘मधेस प्रदेश’ फिर्ता लिन माग गर्दै जनकपुरधामका स्थानीय युवाहरूले मंगलवार प्रदर्शन गरेका छन् । प्रदर्शनमा युवाहरुले सांसदको...

TOP