२०७८ माघ ४
January 18, 2022, Tuesday

बढेको बजारले सोमबार पनि पायो निरन्तरता

बढेको बजारले सोमबार पनि पायो निरन्तरता

काठमाडौं । आइतबार दोहोरो अंकले बढेको नेप्सेले सोमबार पनि निरन्तरता पाएको छ ।

सोमबार नेप्से सूचकका साथमा खरिदबिक्री रकम पनि वृद्धि भएको छ । समग्रमा बजारको गति सकारात्मक देखिएको छ । हिजो आइतबार ७३ अंकले बढेको नेप्से आज १९ अंकले उकालो लागेको छ । कारोबार सुरू भएदेखि तीव्र घटबढ आएको नेप्से अन्तिममा बढेर बन्द भएको हो ।

३ कम्पनीमा सकारात्मक सर्किट लागेको छ । पुस अन्तिम साता सुरु भइरहँदा सेयर बजारमा थप चलहपहल बढेको छ ।

आज बैंकिङ, होटल एण्ड टुरिजम र उत्पादनमूलक समूहमा भने गिरावट आएको छ । यीबाहेक अन्य सबै समूहमा उत्साहजनक वृद्धि आएको छ । सबैभन्दा बढी जीवन बीमा समूहमा २१८ र निर्जीवन बीमा समूहमा १९० अंकको सुधार आएको छ । यस्तै, अन्य समूहमा ११३ अंकको सुधार आएको छ ।

Related News

चालु आर्थिक वर्षको पाँच महिनासम्म लगातार रेमिट्यान्स घट्यो
चालु आर्थिक वर्षको पाँच महिनासम्म लगातार रेमिट्यान्स घट्यो
  • २०७८ पुष २६, सोमबार १६:१४

काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिनासम्म लगातार रेमिट्यान्स घटेको छ । पाल राष्ट्र बैंकले बिहीबार जारी गरेको तथ्यांकअनुसार पाँच...

साताकाे अन्तिम दिन बिहीबार शेयर बजारमा उच्च अंककाे सुधार
साताकाे अन्तिम दिन बिहीबार शेयर बजारमा उच्च अंककाे सुधार
  • २०७८ पुष २६, सोमबार १६:१४

 काठमाडौं । साताकाे अन्तिम दिन बिहीबार शेयर बजारमा उच्च अंककाे सुधार भएको छ । बुधबार ३० अंकले घटेकाे शेयर बजार...

सुनको मूल्य बढ्यो
सुनको मूल्य बढ्यो
  • २०७८ पुष २६, सोमबार १६:१४

काठमाडौं ।  आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला रु ४०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारको...

TOP